Numbers(गन्ती)-26 | लगभग ३८ बर्षपछि इस्राएलिको दोस्रोपटक जनगणना 🤔
Автор: Yatharth Anveshan
Загружено: 2025-09-27
Просмотров: 51
Описание:
लगभग ३८ बर्षपछि इस्राएलिको दोस्रोपटक जनगणना 🤔
गन्ती अध्याय 26
पवित्र बाइबल (पुरानो नियम)
यस अध्यायमा मोआबको मैदानमा इस्राएलीहरूको दोस्रो जनगणनाको विवरण पाइन्छ।
पहिलो पुस्ता (मिस्रबाट निस्किएका) समाप्त भएपछि
कानाान देशमा प्रवेश गर्ने नयाँ पुस्ताको जनसंख्या यहाँ गनिएको छ।
प्रत्येक गोत्रको गिन्ती, लेवीको छुट्टै गणना,
र प्रतिज्ञाको भूमिमा प्रवेश गर्नेहरूको नामावली यसमा उल्लेख गरिएको छ।
📖 कृपया यो अध्याय पूरा सुन्नुहोस् र परमेश्वरको वचनबाट आशीष पाउनुहोस्।
🙏 Request to Viewers
यदि तपाईंलाई यो video useful लागेको छ भने कृपया
👍 LIKE, 🔔 SUBSCRIBE, 💬 COMMENT र 🤝 SHARE गर्न नबिर्सनुहोस्।
तपाईंको प्रतिक्रिया हाम्रो लागि ठूलो उत्साह हो।
📖 शास्त्र: गन्ती २६ (TBS Nepali Bible)
🎙️ प्रस्तुतिः Yatharth Anveshan (यथार्थ अनवेषण)
#NepaliBible
#BibleReading
#Numbers26
#Ganti26
#BibleStudy
#BibleVerses
#OldTestament
#NepaliChristian
#AudioBible
#BibleStories
#BibleStudyNepali
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: