Numbers(गन्ती)-25 | 🤔24000 इस्राएलिको मृत्युको कारण के थियो? 🤔
Автор: Yatharth Anveshan
Загружено: 2025-08-28
Просмотров: 31
Описание:
Numbers(गन्ती)-25 | 🤔24000 इस्राएलिको मृत्युको कारण के थियो? 🤔
गन्ती अध्याय २५
यस अध्यायमा इस्राएलीहरूले सित्तिममा बसेर मोआबी स्त्रीहरूसँग व्यभिचार गरे र बालपोर नामक मूर्तिदेवताको पूजा गर्न थाले। यस पापका कारण परमेश्वर रिसाउनुभयो र महामारी पठाउनुभयो जसले २४,००० मानिसहरू मारिए। तर हारुनको नाति पिनहासले परमेश्वरको मान राख्दै पापमा परेका मानिसलाई मार्दा महामारी रोकियो।
👉 यस अध्यायले देखाउँछ कि व्यभिचार र मूर्तिपूजाले परमेश्वरको क्रोध ल्याउँछ, तर परमेश्वरको पवित्रताको लागि उभिनेहरूसङ्ग उहाँ प्रसन्न हुनुहुन्छ।
📖 शास्त्र: गन्ती २५ (TBS Nepali Bible)
🎙️ प्रस्तुतिः Yatharth Anveshan (यथार्थ अनवेषण)
🙏 यदि तपाईंलाई यस किसिमको बाइबल अध्याय अनुसारको प्रस्तुतिहरू मनपर्छ भने, कृपया Like, Share र Subscribe गरेर हाम्रो साथ दिनुहोस्।
#Numbers25
#गन्ती२५
#NepaliBible
#BibleStudyNepali
#BaalPeor
#NepaliBibleReading #OldTestament
#TBSNepaliBible #YatharthAnveshan
#Phinehas
#BibleExplained
#ScriptureStudy #BibleChapter25 #NepaliChristian
#BibleTruth
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: