Numbers(गन्ती)-21 | पित्तलको सर्प हेरेर मानिसहरू कसरी बाँचे?🤔 | What Saved Israel from Snake Bites?🤔
Автор: Yatharth Anveshan
Загружено: 2025-07-29
Просмотров: 60
Описание:
Numbers(गन्ती)-21 | पित्तलको सर्प हेरेर मानिसहरू कसरी बाँचे?🤔 | What Saved Israel from Snake Bites?🤔
गन्ती 21 अध्यायमा, इस्राएलीहरूले परमेश्वर र मूशाको बिरोध गरेपछि, परमेश्वरले उनीहरूमा विषालु सर्प पठाउनुहुन्छ। धेरै मानिसहरू सर्पदंशले मर्छन्। तर जब जनताले पश्चात्ताप गर्छन्, परमेश्वरले मूशालाई एउटा पित्तलको (bronze) सर्प बनाउने आदेश दिनुहुन्छ — जसलाई हेर्नेहरू बाँच्नेछन्।
यस अध्यायमा इस्राएलीहरूले कनानी, एमोरी र बाशानका राजामाथि पनि विजय प्राप्त गर्छन्।
मुख्य बिन्दुहरू | Key Points:
🔸 इस्राएलको गुनासो र त्यसको परिणाम
🔸 पित्तलको सर्प हेरेर जीवन पाउने अद्भुत घटना
🔸 कनानी राजा अरादसंगको युद्ध
🔸 एमोरी राजा सीहोन र बाशान राजा ओग माथिको विजय
🔸 इस्राएलको यात्रा अब बिस्तारै प्रतिज्ञा गरिएको देशतर्फ
🙏 तपाईंलाई मेरो विनम्र अनुरोध:
यदि तपाईं पनि बाइबललाई जसरी लेखिएको छ त्यसरी नै बुझ्न चाहनुहुन्छ भने, यस भिडियोलाई पूरा हेरिदिनुहोस्। कृपया लाइक, शेयर, र हाम्रो यूट्युब च्यानल "Yatharth Anveshan (यथार्थ अनवेषण)" लाई सब्स्क्राइब गर्न नबिर्सिनुहोस्। तपाईंको समर्थन र सत्य खोजप्रति प्रेम नै हाम्रो प्रेरणा हो।
📚 Source:
यो अध्यायको पाठ हामीले NBCI NEPAL द्वारा विकसित 'Nepali TBS Bible' एपबाट लिएका हौं।
#Ganti21
#BronzeSnake
#BibleAsItIs
#NepaliBibleReading
#गन्ती२१
#सर्पकोउद्धार
#काँसकोसर्प
#Moses
#IsraelJourney
#YatharthAnveshan
#NepaliBible
#FaithHealing
#BibleNepal
#TruthInBible
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: