Numbers(गन्ती)-22 | बोल्ने गधा र परमेश्वरको चेतावनी! 😱
Автор: Yatharth Anveshan
Загружено: 2025-07-30
Просмотров: 30
Описание:
Numbers(गन्ती)-22 | बोल्ने गधा र परमेश्वरको चेतावनी! 😱
गन्ती २२ अध्यायमा हामी एक अत्यन्तै अनौठो घटनाको साक्षी हुन्छौँ — जहाँ परमेश्वरले एउटा गधालाई बोल्न लगाउनु हुन्छ! बालाक नामक मोआबको राजा इस्राएलीहरूप्रति डराउँछ र बालाम नामक ज्योतिषीलाई बोलाएर तिनीहरूलाई श्राप दिन लगाउन चाहन्छ। तर परमेश्वरको योजना केही अर्कै हुन्छ।
यस अध्यायमा:
बालामलाई परमेश्वरले निर्देशन दिनु हुन्छ।
बालाकका दूतहरू बालामलाई फकाउन आउँछन्।
गधाले बोल्दै बालामलाई जवाब दिन्छ।
परमेश्वर आफैं दूतद्वारा हस्तक्षेप गर्नुहुन्छ।
कसरी गधा बोल्यो? के बालामले परमेश्वरको आज्ञा पालना गर्यो?
यी सबै रहस्यहरू जान्न यो अध्याय पुरै हेर्नुहोस्।
📖 पढिएको शास्त्र: TBS Nepali Bible
(NBCI Nepal App)
🎙️ Presented by: यथार्थ अन्वेषण (Yatharth Anveshan)
जहाँ बाइबलका तथ्यहरू यथार्थमै अन्वेषण गरिन्छ।
🙏 सत्यलाई जाँच्नुहोस्, पुष्टि गर्नुहोस्, अनि बाँड्नुहोस्।
🙏 विनम्र अनुरोध:
यदि तपाईंलाई हाम्रो कार्यले यथार्थ खोज्न सहयोग पुर्याएको छ भने, कृपया Like, Comment, र Share गर्नुहोस्।
नभुल्नुहोस् Subscribe गरेर हाम्रो यात्रामा साथ दिनुहोस्।
🔔 घण्टी आइकन थिच्नुस् ताकि तपाईंले हरेक नयाँ भिडियो तुरुन्त पाउनुहोस्।
#BibleNepali
#Ganti22
#Balaam
#TalkingDonkey
#Moab
#Balak
#NepaliBibleStudy #YatharthAnveshan
#OldTestament
#Numbers22
#BibleAsItIs
#NepaliChristian
#गन्ती२२
#बालाम
#गधा
#मोआब
#श्राप
#बाइबल
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: