Numbers(गन्ती)-19 | पापको शुद्धिका लागि यस्तो अनौठो विधि!🤔 | An Unusual Way to Cleanse Sin?🤔
Автор: Yatharth Anveshan
Загружено: 2025-07-27
Просмотров: 353
Описание:
Numbers(गन्ती)-19 | पापको शुद्धिका लागि यस्तो अनौठो विधि!🤔 | An Unusual Way to Cleanse Sin?🤔
गन्ती १९ मा एउटा अनौठो तर गहिरो धार्मिक विधिको वर्णन पाइन्छ — रातो कोरलि लाई बाहिर लगेर जलाउने, अनि खरानी सङ्ग मिसाइएको पानीबाट अशुद्ध भएका मानिसहरूको शुद्धि गर्ने प्रक्रिया।
तर यहाँ एक प्रश्न उठ्छ — मरेको मानिस छोएपछि अशुद्ध भनिन्छ, तर खरानीले कसरी शुद्ध बनाउँछ? के परमेश्वरले पवित्रताको मापदण्ड हामीले बुझेजस्तो नभई अर्कै तरिकाले राख्नुभएको हो?
In Numbers 19, God commands an unusual ritual involving the sacrifice of a red heifer(cow), whose ashes were to be mixed with water for purification.
Anyone who touched a dead body was considered ceremonially unclean—but the same uncleanness could be cleansed using this ash water.
Isn’t this paradoxical? Or does it point to a deeper truth about God's standard of holiness and cleansing?
🕊️ यस अध्यायमा हामी पाप, अशुद्धता र शुद्धिकरणका विषयमा परमेश्वरको दृष्टिकोण बुझ्न प्रयास गर्छौं — जसले आत्मिक सन्देश दिन्छ।
👉 यो भिडियोमा हामीले गन्ती १९ लाई बाइबलमै लेखिएको अनुसार (as-it-is) पढेका छौं — कुनै परिवर्तन नगरी, प्रमाणसहित।
Key Points:
1. रातो कोराली को बलिदानको विशेष व्यवस्था:
परमेश्वरले इस्राएलीहरूलाई निर्दोष, दोषरहित, र कहिल्यै जोत नगरिएको रातो कोराली बाहिर लगेर जलाउन आदेश दिनुभयो।
2. ‘रातो कोराली’ र ‘गाई’ बीचको भिन्नता:
केही सरल अनुवादहरूमा “रातो गाई” भनिएको भए पनि, शास्त्रीय अर्थमा “कोराली” भन्नाले त्यो अझै बच्चा नजन्माएको पोथी गाई जनाउँछ।
यस्तै कोराली मात्र धार्मिक दृष्टिले पवित्र बलिदानको लागि योग्य हुन्छ।
3. खरानी मिसाइएको पानीबाट शुद्धीकरणको विधि:
रातो कोराली जलाएर बनाइएको खरानीलाई पवित्र पानीमा मिसाएर, अशुद्ध भएका व्यक्तिमा छर्किनुपर्ने व्यवस्था थियो।
4. मृत शरीर छुँदा अशुद्धि, तर खरानीले शुद्धि ल्याउने:
जो कोही मरेको शरीर छोथ्यो, त्यो सात दिनसम्म अशुद्ध मानिन्थ्यो। त्यसलाई खरानी मिसाइएको पानीले छर्किएपछि मात्र शुद्ध ठहरिन्थ्यो
Source:
यस भिडियोमा पढिएको सम्पूर्ण शास्त्र "TBS Nepali Bible" बाट लिइएको हो, जुन NBCI Nepal द्वारा प्रकाशित गरिएको Nepali TBS Bible App मा उपलब्ध छ।
हामीले कुनै पनि पदमा परिवर्तन नगरी, बाइबलमा लेखिएको जस्ताको तस्तै पढेका छौं।
🙏यदि तपाईं बाइबलका यस्ता गहिरा तर सत्य कुराहरू जान्न चाहनुहुन्छ भने, कृपया यो च्यानल Subscribe गर्नुहोस्, भिडियो Like र Share गर्न नभुल्नुहोस्।
हाम्रो उद्देश्य: सत्यलाई जस्ताको तस्तै प्रस्तुत गर्नु — बिना तोडमोड, बिना प्रचार।
#गन्ती१९
#Numbers19
#BibleNepali
#RedHeifer
#HolyAsh
#NepaliBibleStudy #YatharthAnveshan
#TBSBible
#BiblicalPurification
#BibleAsItIs
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: