रहस्यहरूमध्ये महान् रहस्य | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर
Автор: World Mission Society Church of God / Global
Загружено: 2021-11-12
Просмотров: 29680
Описание:
परमेश्वरले शरीरमा आउनुभएर मृत्युसमेत भोग्नुभएको कारण के होला ?
परमेश्वरले सन्तानहरूलाई मृत्यु नभएको स्वर्गदूतको संसारमा डोऱ्याउन
यस पृथ्वीमा आउनुभएर शरीरमा मानिसले भोग्ने सबै कष्ट र मृत्युसमेत भोग्नुभई
सन्तानहरूप्रति उहाँको महान् प्रेम प्रकट गर्नुभयो ।
परमेश्वरको मण्डलीले कसरी गुप्तमा आउनुभएका परमेश्वरलाई ग्रहण गऱ्यो ?
ख्रीष्ट आन साङ होङज्यू र स्वर्गीय माताचाहिँ ‘सियोनमा अनन्त जीवन दिनुहुने व्यक्ति
हाम्रा परमेश्वर हुनुहुन्छ’ भन्ने बाइबलको अगमवाणीअनुसार वर्तमान समयमा
निस्तार-चाडको रोटी र दाखमद्यद्वारा अनन्त जीवनको मार्ग खोलिदिनुभएका
एकमात्र व्यक्ति हुनुहुन्छ । त्यसकारण परमेश्वरको मण्डलीले
ख्रीष्ट आन साङ होङज्यू र माता परमेश्वरलाई मुक्तिदाताको रूपमा विश्वास गर्छ ।
हिब्रू २:९
तर हामी येशूलाई देख्तछौं । उहाँ अलि बेरको निम्ति स्वर्गदूतहरूभन्दा
केही तल होच्याइनुभयो, मृत्युको कष्टको कारण महिमा र आदरको मुकुट
उहाँलाई पहिराइयो, यस हेतुले कि परमेश्वरको अनुग्रहद्वारा
हरेक मानिसको निम्ति उहाँले मृत्युको स्वाद चाखून् ।
[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]
〖World Mission Society Church of God〗https://watv.org
〖WATV Media Cast〗 https://watvmedia.org/ne
〖Church of God Introduction〗https://introwmscog.com
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: