परमेश्वरको दृष्टिकोण र मानिसको दृष्टिकोण | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर
Автор: World Mission Society Church of God / Global
Загружено: 2021-07-09
Просмотров: 31787
Описание:
[इस्राएलीहरूको उजाड-स्थानको जीवनले वर्तमान समयमा कस्तो शिक्षा दिन्छ ?]
‘परमेश्वरलाई विश्वास गर्छ कि गर्दैन भन्ने कुराको आधारमा परिणाम फरक पर्न जान्छ ।
विगतमा इस्राएलीहरूले उजाड-स्थानमा यरीहो सहरलाई पराजित गर्ने क्रममा
अनि १,३५,००० जना सेनाहरूलाई पराजित गर्ने क्रममा पनि थोरै सङ्ख्याका
मानिसहरूद्वारा विजय गर्न सकेका चाहिँ उनीहरूले सबै कुरालाई
परमेश्वरको दृष्टिकोणबाट हेरेकाले थियो ।
[दाऊदको जस्तै पूर्ण विश्वास लिनको लागि कस्तो दृष्टिकोण आवश्यक हुन्छ ?]
दाऊद र यहोशू, जस्तोसुकै कठिन अवस्थामा पनि परमेश्वर सदा साथमा हुनुहुन्छ भनी
विश्वास गर्दै परमेश्वरको दृष्टिकोण लिएर विश्वासको बाटोमा हिँडेका थिए ।
त्यसरी नै परमेश्वरको मण्डलीका सन्तहरू, आन साङ होङज्यू र माता परमेश्वर
सधैँ साथमा हुनुहुन्छ भनी विश्वास गर्दै विजययुक्त सुसमाचारको बाटोमा हिँड्दछन् ।
[हिब्रू ११:६]
विश्वासविना परमेश्वरलाई प्रसन्न पार्नु असम्भव छ ।
किनकि जो परमेश्वरको नजिक आउँछ,
त्यसले परमेश्वर हुनुहुन्छ र उहाँलाई खोज्नेहरूलाई
उहाँले प्रतिफल दिनुहुन्छ भन्ने पक्का विश्वास गर्नुपर्छ ।
[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]
〖World Mission Society Church of God〗https://watv.org
〖WATV Media Cast〗 https://watvmedia.org/ne
〖Nepal〗 https://nepalwmscog.org
〖Church of God Introduction〗https://introwmscog.com
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: