रोप्ने व्यक्ति, पानी हाल्ने व्यक्ति, बढाउने व्यक्ति | परमेश्वरको मण्डली
Автор: परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
Загружено: 2023-05-19
Просмотров: 25612
Описание:
[परमेश्वरले सहायता गर्नुहुने जीवन र अदृश्य संसारको
शक्ति धेरै महत्त्वपूर्ण हुनुको कारण]
कोरेस राजाको अगिअगि जानुभएर तिनका सबै शत्रुहरूलाई
पराजित गर्नुभएका, नामानको कुष्ठरोग निको पार्नुभएका,
यहूदाको सानो राज्यलाई अश्शूरका १,८५,००० सेनाहरू
र सहयोगी सेनाहरूको आक्रमणबाट बचाउनुभएका र
अमालेकीहरूविरुद्धको युद्धमा यहोशूका सेनाहरूलाई विजयी
तुल्याइदिनुभएका व्यक्ति नै अदृश्य संसारबाट सम्पूर्ण कुरालाई
सञ्चालन गर्नुहुने हाम्रा परमेश्वर हुनुहुन्छ ।
[विश्वभरिका परमेश्वरको मण्डलीलाई नेतृत्व गर्नुहुने
आन साङ होङज्यू र माता परमेश्वरको कार्य]
मानिसले कुनै जीवित प्राणीलाई रोप्छ, त्यसमा पानी हाल्छ
र त्यो हुर्कन सक्ने गरी वातावरण बनाउँछ तापनि सबै कुरालाई
वृद्धि गराउनुहुने परमेश्वरविना त्यसको कुनै अर्थ नै हुँदैन भनेर
प्रेरित पावलले महसुस गरे । त्यसै गरी परमेश्वरको मण्डलीका
सन्तहरू परमेश्वरमा भर पर्छन्, जसले सधैँ साथमा रहनुभएर
उनीहरूलाई सहायता गर्नुहुन्छ ।
भजनसंग्रह १२१:१-२
पर्वतहरूतिर म आफ्नाय आँखा उचाल्छु् ।
मेरो गुहार कहाँबाट आउँछ ? स्वलर्ग र पृथ्वी् सृजना गर्नुहुने
परमप्रभुबाट मेरो गुहार आउँछ ।
भजनसंग्रह १२७:१
परमप्रभुले नै घर नबनाउनुभए त, बनाउनेहरूले गरेको
परिश्रम व्यनर्थ हुन्छा । परमप्रभुले सहरको रक्षा नगर्नुभए त,
पालेहरूले गरेको रखवाली व्युर्थ हुन्छा ।
[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]
〖World Mission Society Church of God〗https://watv.org
〖WATV Media Cast〗 https://watvmedia.org/ne
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: