ycliper

Популярное

Музыка Кино и Анимация Автомобили Животные Спорт Путешествия Игры Юмор

Интересные видео

2025 Сериалы Трейлеры Новости Как сделать Видеоуроки Diy своими руками

Топ запросов

смотреть а4 schoolboy runaway турецкий сериал смотреть мультфильмы эдисон
Скачать

परमेश्वरमा केन्द्रित हुने र ७ अरब प्रचार | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

Автор: World Mission Society Church of God / Global

Загружено: 2022-03-31

Просмотров: 14875

Описание: परमेश्वरलाई आफ्नो धन बनाएमा अभिप्रायअनुसार कार्य निश्चित पूरा हुनेछ
परमेश्वरको वचनअनुसार सारा संसारका मानिसहरूलाई
मुक्तिको खबर सुनाउनको निम्ति हामी आफ्नै तरिकामा भर पर्नुभन्दा
यहोशूलेजस्तै परमेश्वरमा केन्द्रित भएर विश्वासका साथ सुसमाचार सुनाउनुपर्छ ।
साथै बीच बाटोमा हरेस नखाने त्यस्तो विश्वासका साथ हामी अन्त्यसम्मै अगि बढ्नुपर्छ ।

परमेश्वरलाई आफ्नो धन बनाउने र परमेश्वरको अगमवाणी पूरा गर्ने ‘परमेश्वरको मण्डली’
सोलोमनसित धन-सम्पत्ति, प्रसिद्धि, सम्पूर्ण थोक थियो ।
तर अन्त्यमा उनले ‘सबै व्यर्थ हुन्’ भनी स्वीकार गरेजस्तै
सांसारिक कुराहरूलाई नभएर परमेश्वरलाई आफ्नो धन बनाएका सबै मानिसहरू
आशिषित भएका छन् । यस पवित्र आत्माको युगमा आन साङ होङज्यू
र माता परमेश्वरलाई आफ्नो धन बनाउने मानिसहरूले आशिष् पाउनेछन् ।

उपदेशक १२:१३
अब सबै कुरा सुनिएका छन्– कुराको निष्कर्ष यही हो ।
परमेश्वरको भय राख र उहाँका आज्ञाहरू पालन गर ।
किनभने मानिसले गर्नुपर्ने सारा कर्तव्य यही नै हो ।

यशैया १४:२४-२७
सर्वशक्तिमान् परमप्रभुले यसो भनेर शपथ खानुभएको छ, “जो योजना मैले बनाएको छु,
त्यो निश्चय नै पूरा हुनेछ । जो अभिप्राय मैले गरेको छु, त्यो स्थिर रहनेछ ।” ...
किनभने सर्वशक्तिमान् परमप्रभुले अभिप्राय राख्नुभएको छ,
र कसले त्यसको खण्डन गर्न सक्छ ? उहाँको हात पसारिएको छ,
र कसले त्यो फर्काउन सक्छ र ?

[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]

〖World Mission Society Church of God〗https://watv.org
〖WATV Media Cast〗 https://watvmedia.org/ne
〖Church of God Introduction〗https://introwmscog.com
〖नेपाली〗https://nepalwmscog.org/

Не удается загрузить Youtube-плеер. Проверьте блокировку Youtube в вашей сети.
Повторяем попытку...
परमेश्वरमा केन्द्रित हुने र ७ अरब प्रचार | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

Поделиться в:

Доступные форматы для скачивания:

Скачать видео

  • Информация по загрузке:

Скачать аудио

Похожие видео

स्वर्गको परिवार र पृथ्वीको परिवार ३ 【माता परमेश्वर, स्वर्गीय माता】

स्वर्गको परिवार र पृथ्वीको परिवार ३ 【माता परमेश्वर, स्वर्गीय माता】

चाडहरू पालन गरिने ठाउँ, सियोन (परमेश्वरको मण्डली विश्व सुसमाचार समाज)

चाडहरू पालन गरिने ठाउँ, सियोन (परमेश्वरको मण्डली विश्व सुसमाचार समाज)

WMSGOG | ASEZ WAO Hope Concert in Kuala Lumpur, Malaysia

WMSGOG | ASEZ WAO Hope Concert in Kuala Lumpur, Malaysia

तिम्रो पिता को हुनुहुन्छ ? | परमेश्वरको मण्डली

तिम्रो पिता को हुनुहुन्छ ? | परमेश्वरको मण्डली

ASEz WAO ले सन २०२५ अगस्ट १७ मा ८,८७९ औं विस्वव्यापी वातावरण सरसफाई अभियान॥भव्य रुपले सम्पन्न गरे॥

ASEz WAO ले सन २०२५ अगस्ट १७ मा ८,८७९ औं विस्वव्यापी वातावरण सरसफाई अभियान॥भव्य रुपले सम्पन्न गरे॥

दोस्रो पल्ट आउनुभएका ख्रीष्ट, आन साङ होङज्यू | आन साङ होङ

दोस्रो पल्ट आउनुभएका ख्रीष्ट, आन साङ होङज्यू | आन साङ होङ

स्वर्गको भविष्य र संसारको भविष्य | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

स्वर्गको भविष्य र संसारको भविष्य | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

हाम्रो विश्वासको उद्देश्य र लक्ष्य | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

हाम्रो विश्वासको उद्देश्य र लक्ष्य | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

पश्चात्ताप गर, किनभने स्वर्गको राज्य नजिक आइपुगेको छ १ | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

पश्चात्ताप गर, किनभने स्वर्गको राज्य नजिक आइपुगेको छ १ | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

बाइबल परमेश्वरको आज्ञा हो | परमेश्वरको मण्डली

बाइबल परमेश्वरको आज्ञा हो | परमेश्वरको मण्डली

ज्योति र अन्धकार | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

ज्योति र अन्धकार | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

परमेश्वरको दृष्टिकोण र मानिसको दृष्टिकोण  | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

परमेश्वरको दृष्टिकोण र मानिसको दृष्टिकोण | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

अब्राहामको परिवारको इतिहास र माता | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

अब्राहामको परिवारको इतिहास र माता | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

विधर्मको संज्ञा पाएको ख्रीष्टियान धर्म, परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

विधर्मको संज्ञा पाएको ख्रीष्टियान धर्म, परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

यस संसारको ढाँचामा नचल | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

यस संसारको ढाँचामा नचल | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

आशिष् निम्त्याउने बोली | परमेश्वरको मण्डली

आशिष् निम्त्याउने बोली | परमेश्वरको मण्डली

हाम्रो आत्मामा रोपिएको नयाँ करार | परमेश्वरको मण्डली

हाम्रो आत्मामा रोपिएको नयाँ करार | परमेश्वरको मण्डली

भेट्टाउन सकिने ठाउँमा खोज्नुपर्ने सत्यता | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

भेट्टाउन सकिने ठाउँमा खोज्नुपर्ने सत्यता | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

सत्यताको मार्ग 【 परमेश्वरको मण्डली विश्व सुसमाचार समाज 】

सत्यताको मार्ग 【 परमेश्वरको मण्डली विश्व सुसमाचार समाज 】

परमेश्वरको अधिकार महसुस गरेपछि बल्ल हामीहरू पूर्ण हुनेछौं  | परमेश्वरको मण्डली

परमेश्वरको अधिकार महसुस गरेपछि बल्ल हामीहरू पूर्ण हुनेछौं | परमेश्वरको मण्डली

© 2025 ycliper. Все права защищены.

  • Контакты
  • О нас
  • Политика конфиденциальности

Контакты для правообладателей: [email protected]