ycliper

Популярное

Музыка Кино и Анимация Автомобили Животные Спорт Путешествия Игры Юмор

Интересные видео

2025 Сериалы Трейлеры Новости Как сделать Видеоуроки Diy своими руками

Топ запросов

смотреть а4 schoolboy runaway турецкий сериал смотреть мультфильмы эдисон
Скачать

हाम्रो विश्वासको उद्देश्य र लक्ष्य | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

Автор: परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

Загружено: 2025-06-26

Просмотров: 26952

Описание: [मानव-जातिले लिनुपर्ने विश्वासको उद्देश्य नै
हाम्रो आत्माको मुक्ति हो]
मानव-जातिले परमेश्वरको भय मानेर
परमेश्वरको शिक्षाअनुसार धार्मिक जीवन जिउनुपर्ने कारण नै
परमेश्वरले प्रतिज्ञा गर्नुभएको अनन्त स्वर्गमा सदासर्वदा खुशी हुनको निम्ति हो ।
त्यसैले प्रेरित पावलले विश्वासको लक्ष्य
अर्थात् आत्माको मुक्तिको निम्ति म अगि बढ्दछु भने ।

[जीवन र मृत्युका साँचाहरू लिनुभएका परमेश्वरले सिकाउनुभएको
अनन्त जीवनको बाटो निस्तार-चाड]
हामीलाई ‘आत्माको मुक्ति’ अर्थात् हाम्रो विश्वासको लक्ष्य प्रदान गर्न
यस पृथ्वीमा शरीर धारण गरी दोस्रो पल्ट आउनुभएका आन साङ होङज्यूले
ई.सं. ३२५मा हटाइएको नयाँ करार निस्तार-चाड पुनर्स्थापन गर्नुभयो ।
निस्तार-चाडविना परमेश्वरको पवित्र आत्मा
हामीभित्र बास गर्न सक्दैन भन्ने शिक्षालाई पछ्याउँदै
विश्वभरिका परमेश्वरको मण्डलीका सन्तानहरूले
पवित्र रूपमा निस्तार-चाड मान्छन् ।

१ पत्रुस १:७-९
आगोबाट खारिने तर नष्ट भएर जाने सुनभन्दा पनि
तिमीहरूको विश्वास मूल्यवान् छ ।
तिमीहरूको यो विश्वास साँचो प्रमाणित होस्,
र येशू ख्रीष्ट प्रकट हुनुहुँदा प्रशंसा, महिमा र आदरको योग्य बनोस् । …
तिमीहरूका विश्वासको प्रतिफलस्वरूप तिमीहरूले आफ्ना आत्माको मुक्ति पाउँछौ ।

१ यूहन्ना ५:११
गवाहीचाहिँ यही हो, कि परमेश्वरले हामीलाई अनन्त जीवन दिनुभयो,
र यो जीवन उहाँका पुत्रमा छ ।

[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]

〖World Mission Society Church of God〗https://watv.org
〖WATV Media Cast〗 https://watvmedia.org/ne

Не удается загрузить Youtube-плеер. Проверьте блокировку Youtube в вашей сети.
Повторяем попытку...
हाम्रो विश्वासको उद्देश्य र लक्ष्य | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

Поделиться в:

Доступные форматы для скачивания:

Скачать видео

  • Информация по загрузке:

Скачать аудио

Похожие видео

स्वर्गको बाटो र उजाड-स्थानको बाटो (२) 【परमेश्वरको मण्डली विश्व सुसमाचार समाज】

स्वर्गको बाटो र उजाड-स्थानको बाटो (२) 【परमेश्वरको मण्डली विश्व सुसमाचार समाज】

परमेश्वरको व्यवस्था पालन गरौं | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

परमेश्वरको व्यवस्था पालन गरौं | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

हावा, पानी र आगो जस्तो जीवनदायी तत्व पनि धेरै र नियन्त्रित नभएमा विनाशकारी हुन सक्छ

हावा, पानी र आगो जस्तो जीवनदायी तत्व पनि धेरै र नियन्त्रित नभएमा विनाशकारी हुन सक्छ

मृत्युलाई निलिदिन आउनुभएका परमेश्वर १ | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

मृत्युलाई निलिदिन आउनुभएका परमेश्वर १ | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

यहोशूको चिच्च्याहट | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

यहोशूको चिच्च्याहट | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

जीवनको फल दिन आउनुभएका आन साङ होङज्यू | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

जीवनको फल दिन आउनुभएका आन साङ होङज्यू | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

स्वर्गको भविष्य र संसारको भविष्य | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

स्वर्गको भविष्य र संसारको भविष्य | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

ज्योति र अन्धकार | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

ज्योति र अन्धकार | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

महान रहस्य, बाइबल की पहेली | चर्च ऑफ गॉड, आन सांग होंग, माता परमेश्वर

महान रहस्य, बाइबल की पहेली | चर्च ऑफ गॉड, आन सांग होंग, माता परमेश्वर

पराई थोकजस्तै ठानिएको परमेश्वरको व्यवस्था | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

पराई थोकजस्तै ठानिएको परमेश्वरको व्यवस्था | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

नडरा, किनकि म तेरो साथमा छु ! | परमेश्वरको मण्डली

नडरा, किनकि म तेरो साथमा छु ! | परमेश्वरको मण्डली

अब्राहामको परिवारको इतिहास र माता | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

अब्राहामको परिवारको इतिहास र माता | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

यरूशलेम माता | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

यरूशलेम माता | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

स्वर्गीय योग्यताको शर्त 【परमेश्वरको मण्डली विश्व सुसमाचार समाज】

स्वर्गीय योग्यताको शर्त 【परमेश्वरको मण्डली विश्व सुसमाचार समाज】

बाटो सोध्ने व्यक्ति र बाटो सिकाउने व्यक्ति | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

बाटो सोध्ने व्यक्ति र बाटो सिकाउने व्यक्ति | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

स्वर्गीय वार्षिक घेराहरू | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

स्वर्गीय वार्षिक घेराहरू | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

परमेश्वरमा केन्द्रित हुने र ७ अरब प्रचार | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

परमेश्वरमा केन्द्रित हुने र ७ अरब प्रचार | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

सामरियामा र पृथ्वीको अन्तिम छेउसम्म मेरा साक्षी होऊ | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

सामरियामा र पृथ्वीको अन्तिम छेउसम्म मेरा साक्षी होऊ | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

आज्ञाकारिता र विश्वासको नाप | परमेश्वरको मण्डली

आज्ञाकारिता र विश्वासको नाप | परमेश्वरको मण्डली

हामी परमेश्वरका सन्तान हौं भन्ने प्रमाण 【परमेश्वरको मण्डली विश्व सुसमाचार समाज】

हामी परमेश्वरका सन्तान हौं भन्ने प्रमाण 【परमेश्वरको मण्डली विश्व सुसमाचार समाज】

© 2025 ycliper. Все права защищены.

  • Контакты
  • О нас
  • Политика конфиденциальности

Контакты для правообладателей: [email protected]