विधर्मको संज्ञा पाएको ख्रीष्टियान धर्म, परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
Автор: World Mission Society Church of God
Загружено: 2017-05-29
Просмотров: 48882
Описание:
【नेपाली,Nepali】
[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]
२,००० वर्षअघि, यहूदी धर्मको शक्ति लिएका धार्मिक नेताहरूले
येशूज्यूलाई मुक्तिदाताको रूपमा विश्वास गरेका
सुरुको मण्डलीका प्रेरितहरूलाई सताए ।
तर मानिसको धारणा र मूल्यले
मानव-जातिलाई मुक्तिमा डोऱ्याउन सक्दैन ।
मुक्तिचाहिँ साँचो परमेश्वरलाई विश्वास गरेर
सत्यताको वचन पालन गर्नेहरूलाई मात्र प्रदान गरिन्छ ।
पवित्र आत्माको युगको मुक्ति परमेश्वरमा निर्भर छ
बाइबलको अगमवाणीअनुसार यो युगमा पिता परमेश्वर र
माता परमेश्वरले यस पृथ्वीमा फेरि आउनुभएर
परमेश्वरको मण्डली पुनर्स्थापना गर्नुभएको छ ।
उहाँहरूले सम्पूर्ण मानव-जातिलाई जीवनको पानी सित्तैँमा दिँदैहुनुहुन्छ ।
प्रका २२:१७
पवित्र आत्मा र दुलही भन्नुहुन्छ, ¡°आउनुहोस् ।¡± ...
जसले इच्छा गर्छ त्यसले जीवनको पानी सित्तैँमा लेओस् ।
दोस्रो आगमनका ख्रीष्ट, आन साङ होङज्यूले
पुनर्स्थापना गरिदिनुभएको नयाँ करारको सत्यता
सुरुको मण्डलीका सन्तहरूले असङ्ख्य सतावटलाई
जित्दै परमेश्वरको वचन पालन गरेर अन्ततः
जीवनको मुकुट प्राप्त गरेजस्तै यस युगमा पनि
मानिसको विचारअनुसार नचलीकन
बाइबलको वचनमा कान लगाउँदै
सत्यता पालन गर्नेहरूले मुक्ति प्राप्त गर्न सक्छन् ।
〖World Mission Society Church of God〗https://watv.org
〖WATV Media Cast〗 https://watvmedia.org/ne
〖Nepal〗 https://nepalwmscog.org
〖Church of God Introduction〗https://introwmscog.com
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: