उत्साहित होओ, किनकि स्वर्गको राज्य नजिक आएको छ | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर
Автор: World Mission Society Church of God / Global
Загружено: 2022-03-28
Просмотров: 21119
Описание:
स्वर्ग-राज्यको मूल्यलाई बुझेर सुसमाचारको लागि
परिश्रम गर्ने मानिसहरूलाई दिनुहुने आशिष्
स्वर्ग-राज्यको मूल्यलाई महसुस नगरी यस संसारका कुराहरूको मात्र पछि लागेर
परमेश्वरको आशिष्लाई गुमाएपश्चात् पछुतो गर्ने एसावजस्तो मूर्ख मानिस हामी हुनुहुँदैन ।
स्वर्ग-राज्यको मूल्यलाई कदर गर्दै परमेश्वरको आशिष्लाई दह्रो गरी पक्रने
याकूबजस्तै मानिस हामीहरू हुनुपर्दछ ।
‘आफ्नो सुरुको भरोसालाई अन्त्यसम्मै
दृढतासाथ थामिराख’ भन्नुभएको वचनको अर्थ के होला ?
निर्जन टापूमा पनि हरेस नखाईकन केवल आफ्नो गृहनगर फर्कने
कुरालाई मात्र सोचेका रोबिन्सन क्रुसोजस्तै परमेश्वरको मण्डलीका सन्तहरू पनि
पिता र माता रहनुभएको स्वर्गको आशा लिँदै सुरुमा सत्यता पाउँदाको
उत्साहित मनका साथ लगनशीलतापूर्वक विश्वासको मार्गमा हिँड्दछन् ।
हिब्रू १२:१५-१७
“ध्यान देओ, कि कुनै मानिस परमेश्वरको अनुग्रह प्राप्त गर्नदेखि
वञ्चित नहोस्, ... कोही पनि दुराचारी वा एसावजस्तै अधर्मी नहोस्,
जसले एकछाक भोजनको लागि आफ्नो ज्येष्ठ पुत्रको जन्मसिद्ध अधिकार बेचिदियो । ...
पछिबाट आशीर्वाद पाउन खोज्दा पनि ऊ अस्वीकृत भयो ।
किनकि उसले पश्चात्ताप गर्ने मौका पाएन, यद्यपि उसले
आँसु बगाएर त्यो खोजेको थियो ।”
[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]
〖World Mission Society Church of God〗https://watv.org
〖WATV Media Cast〗 https://watvmedia.org/ne
〖Church of God Introduction〗https://introwmscog.com
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: