हृदय जाँच गर्नुहुने परमेश्वर | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर
Автор: World Mission Society Church of God / Global
Загружено: 2022-02-11
Просмотров: 38111
Описание:
[परमेश्वरको राज्यमा प्रवेश गर्नको निम्ति हामीले कस्तो प्रक्रिया पार गर्नुपर्छ ?]
४० वर्षको उजाड-स्थानको बाटोमा परमेश्वरले विभिन्न परिस्थितिमा इस्राएलीहरूको मन जाँच्नुभएजस्तै हामीले पनि ‘मैले गर्न सक्छु होला र ?’ भन्ने किसिमको सोचाइले गर्दा पालन गर्न गाह्रो भएका परमेश्वरका वचनहरू थुप्रै छन् । तर परमेश्वरले हामीलाई उहाँका वचनहरू पालन गर्न लगाउनुभएर सुनजस्तै खार्नुभई हामीलाई उहाँको सन्तानको रूपमा नयाँ गरी जन्माउनुभएर स्वर्गीय आशिष् पाउने गराउनुहुन्छ ।
[जस्तोसुकै परिस्थितिमा पनि खुशी र धन्यवादको खोजी गर्ने परमेश्वरको मण्डलीका सन्तहरू]
सन् १९१३मा संयुक्त राज्य अमेरिकामा प्रकाशन भएको पोलियाना नामक उपन्यासको पात्र पोलियानाले आफ्नो वरिपरिका मानिसहरूलाई ‘खुशीको खेल’मार्फत खुशी पार्ने गर्थिन् ।
योजस्तै परमेश्वरका सन्तान भएका हामी पनि पिता परमेश्वर र माता परमेश्वरले दिनुहुने त्यो महिमित स्वर्गको आशिष्लाई सोच्दै सधैँ खुशी र धन्यवादी हुनुपर्छ ।
१ थेसलोनिकी ५:१६-१८
सधैँ आनन्दित रहो । निरन्तर प्रार्थना गरिरहो । सबै परिस्थितिमा धन्यवाद देओ, ...
हितोपदेश १७:३
“चाँदी पगाल्ने भाँडो र सुन खार्ने आरन हुन्छ, तर हृदय जाँच गर्नेचाहिँ परमप्रभु नै हुनुहुन्छ ।”
[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]
〖World Mission Society Church of God〗https://watv.org
〖WATV Media Cast〗 https://watvmedia.org/ne
〖Church of God Introduction〗https://introwmscog.com
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: