Manko Bhar Garnu Hunna || मनको भर गर्नु हुन्न || Jeevan Darshan || Yogi Purnananda
Автор: Jeevan Darshan
Загружено: 2026-02-04
Просмотров: 226
Описание:
#MankoBharGarnuHunna#YogiPurnananda#JeevanDarshan#NepaliSpiritualSong#YogaAndMind
Title: Manko Bhar Garnu Hunna
Lyrics: Yogi Purnananda
Vocals & Music: AI (Guided by Yogi Purnananda)
Editor: Pradip Shrestha
मनको भर गर्नु हुन्न दु:ख मात्रै दिन्छ
गलत् नै हो जान्दाजान्दै एकपटक हो भन्छ
बाहिरका व्यक्ति सँग सबैलाई डर् छ
उचाल्ने र पछार्ने त आफ्नै मन्ले गर्छ
सबैभन्दा ठूलो शत्रु हो नि आफ्नै मन
अनावश्यक तर्क गरी दु:ख ल्याउँछ झन
जहाँ मन्को हावी हुन्छ बुद्धि पङ्गु बन्छ
बुद्धि कमजोर भयो भने मनोरोग लाग्छ
योगबाट मुक्ति मिल्छ तन्का मन्का रोग
सधैं योग गर्यौं भने छुट्छ बाह्य भोग
कोहि पनि चाहँदैन भोग्नलाई दु:ख
चन्चल मन शान्त भए स्वत: मिल्छ सुख
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: