Guru Ko Hau Timi || गुरु को हौ तिमी || Jeevan Darshan || Yogi Purnananda
Автор: Jeevan Darshan
Загружено: 2026-02-02
Просмотров: 1462
Описание:
Title: Guru Ko Hau Timi
Lyrics: Yogi Purnananda
Vocals & Music: AI (Guided by Yogi Purnananda)
Editor: Pradip Shrestha
गुरु को हौ तिमी ? गुरु को हौ तिमी ?
गुरु को हौ तिमी ? मेरो को हौ तिमी ?
तिमीलाई देख्दा भाग्छ सारा दु:ख
तिमी छुन्छौ मलाई हट्छ सारा कष्ट ।
तिमीलाई देख्दा भाग्छ सारा दु:ख
तिमी छुन्छौ मलाई हट्छ सारा कष्ट ।।
गुरु को हौ तिमी ? गुरु को हौ तिमी ?
गुरु को हौ तिमी ? मेरो को हौ तिमी ?
तिम्रो छेउ बस्दा हट्छ मन्का तर्क
डुब्छु तिम्रो ज्ञानमा लाग्छ धर्ती स्वर्ग ।
तिम्रो छेउ बस्दा हट्छ मन्का तर्क
डुब्छु तिम्रो ज्ञानमा लाग्छ धर्ती स्वर्ग ।।
गुरु को हौ तिमी ? गुरु को हौ तिमी ?
गुरु को हौ तिमी ? मेरो को हौ तिमी ?
लाग्छ मलाई तिमी हौ कि देवदूत
मेरो मन्को बन्यौ अजर् अमर् मीत ।
लाग्छ मलाई तिमी हौ कि देवदूत
मेरो मन्को बन्यौ अजर् अमर् मीत ।।
गुरु जो हौ तिमी बस्यो मिठो प्रित
गाउँछु सधैं सधैं तिम्रो मेरो गीत ।
गुरु जो हौ तिमी बस्यो मिठो प्रित
गाउँछु सधैं सधैं तिम्रो मेरो गीत ।।
गाउँछु सधैं सधैं तिम्रो मेरो गीत ।।
बस्यो मिठो प्रित ।।
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: