ycliper

Популярное

Музыка Кино и Анимация Автомобили Животные Спорт Путешествия Игры Юмор

Интересные видео

2025 Сериалы Трейлеры Новости Как сделать Видеоуроки Diy своими руками

Топ запросов

смотреть а4 schoolboy runaway турецкий сериал смотреть мультфильмы эдисон
Скачать

Christian Movie | परमेश्‍वर मेरो हृदयभित्रको गीत हुनुहुन्छ | A Testimony of Faith From a CCP Prison

Автор: सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डली

Загружено: 2025-07-13

Просмотров: 4275

Описание: Nepali Christian Movie | परमेश्‍वर मेरो हृदयभित्रको गीत हुनुहुन्छ | A Testimony of Faith From a CCP Prison

परमेश्‍वरमा विश्वास गरेकोमा चेन जिंगलाई चिनियाँ कम्युनिस्ट पार्टीद्वारा गिरफ्तार गरिन्छ र उनलाई क्रूर यातना दिइन्छ। एक दुष्ट प्रहरीद्वारा उनको टाउकोमा डण्डा प्रहार गरिन्छ, जसले उनको शरीरको एकापट्टी पक्षाघात हुन्छ। जेलमा प्रवेश गरेपछि, उनले उपचार नपाएकीले र जेलका सुरक्षाकर्मीद्वारा उनलाई दुर्व्यवहार पनि गरिएकाले, चेन जिंगको अवस्था झन् खराब हुन्छ; उनले स्मृति मात्र गुमाउँदिनन्, उनी मानसिक रूपमा पनि असक्त हुन्छिन्, र आफ्नो हेरचाह गर्न असक्षम हुन्छिन्। जेलका चिकित्सकहरूले उनी तीन महिना भन्दा धेरै बाँच्नेछैनन् भन्ने निदान गर्छन्। निराशामा, परमेश्‍वरका वचन मात्रै चेन जिंगको आडभरोसा बन्छन्। जेल परेका अन्य दिदीबहिनीले वाचन गर्ने परमेश्‍वरका वचनले उनलाई आस्था र बल प्रदान गर्छ, र पक्षाघात भएको उनको खुट्टोमा संवेदना फर्केर आउँछ। उनी जेलमै मर्ने डरले श्रम शिविरका वार्डेनले उनलाई मेडिकल आधारमा सशर्त रिहा गर्छ। घर फर्केपछि, चेन जिंगसँग उपचारका लागि पैसा हुँदैन, तर उनी परमेश्‍वरमा भर परिरहन्छिन्। दुई वर्षपछि उनी चमत्कारिक रूपमा पूरै निको हुन्छिन्। त्यस क्रममा उनले परमेश्‍वरको सर्वशक्तिमान्ता र सार्वभौमिकता, र परमेश्‍वर मात्र मानव जीवनको स्रोत हुनुहुन्छ भन्ने कुरा साँच्चै महसुस गर्छिन्। त्यसपछि उनले परमेश्‍वरको प्रेम चुक्ता गर्नका निम्ति सुसमाचार प्रचार गर्न र गवाही दिन जारी राख्छिन्।

कृपया ध्यान दिनुहोस्: यो च्यानलमा राखिएका सबै भिडियोहरू हेर्नका लागि निःशुल्‍क उपलब्ध छन्। सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीको YouTube च्यानलका कुनै पनि भिडियो कुनै पनि व्यक्ति वा समूहले पूर्व स्वीकृतिविना अपलोड गर्ने, परिमार्जन गर्ने, बिगार्ने, वा खण्ड साभार गर्ने कार्यलाई स्पष्ट रूपमा निषेध गरिएको छ। यी मध्ये कुनै सर्तहरू उल्‍लङ्घन भएको खण्डमा कुनै पनि तथा सम्पूर्ण कानुनी उपचार प्रयोग गर्ने अधिकार सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीमा निहित रहेको छ। कृपया सार्वजनिक प्रचार-प्रसारका लागि अनुरोध सहित हामीलाई अग्रिम सम्पर्क गर्नुहोस्।

Не удается загрузить Youtube-плеер. Проверьте блокировку Youtube в вашей сети.
Повторяем попытку...
Christian Movie | परमेश्‍वर मेरो हृदयभित्रको गीत हुनुहुन्छ | A Testimony of Faith From a CCP Prison

Поделиться в:

Доступные форматы для скачивания:

Скачать видео

  • Информация по загрузке:

Скачать аудио

Похожие видео

Nepali Christian Movie | विपत्तिहरूका अवधिमा प्रभुसँगको भेट (२)

Nepali Christian Movie | विपत्तिहरूका अवधिमा प्रभुसँगको भेट (२)

छोराको मृत्युपछि म येशूको नाउँ समेत लिन चाहान्नथे|| नेपालीले एक पटक सुन्नै पर्ने संबाद-Chanda Lohala

छोराको मृत्युपछि म येशूको नाउँ समेत लिन चाहान्नथे|| नेपालीले एक पटक सुन्नै पर्ने संबाद-Chanda Lohala

हामीले पायौं यो जीवन नयाँ/ Gospel song 2025

हामीले पायौं यो जीवन नयाँ/ Gospel song 2025

Nepali Classic Christian Full Movie I Naya Goreto I HD

Nepali Classic Christian Full Movie I Naya Goreto I HD

Christian testimony | श्रीमानले ख्रीष्टियन भए भनेर खाल्टोमा पुर्नुभयो | Sumitra Khadka | Bachan tv

Christian testimony | श्रीमानले ख्रीष्टियन भए भनेर खाल्टोमा पुर्नुभयो | Sumitra Khadka | Bachan tv

Nepali Christian Testimony Video | परमेश्वरलाई गलत बुझ्दाका मेरा घोर पीडादायी दिनहरू

Nepali Christian Testimony Video | परमेश्वरलाई गलत बुझ्दाका मेरा घोर पीडादायी दिनहरू

मेरो हृदयको सिंहासनमा/ Christian Worship song

मेरो हृदयको सिंहासनमा/ Christian Worship song

टीका लगाउदा कसरी पतन भयो हेर्नुहोस सानो सानो पाप सङ्ग होसियार मण्डलि@RajuTamang1

टीका लगाउदा कसरी पतन भयो हेर्नुहोस सानो सानो पाप सङ्ग होसियार मण्डलि@RajuTamang1

Rohit Thapa | Top 5 beautiful Songs | Rohit thapa Christian Songs

Rohit Thapa | Top 5 beautiful Songs | Rohit thapa Christian Songs

Nepali Christian Short Film | के तपाईंले परमेश्‍वरको न्याय अनुभव गर्नुभएको छ?

Nepali Christian Short Film | के तपाईंले परमेश्‍वरको न्याय अनुभव गर्नुभएको छ?

Nepali Christian Movie Chhal

Nepali Christian Movie Chhal

Nepali Christian Testimony Video | म्यानमारकी इसाईको मृत्युपछि नरकमा पुगेको अनुभव

Nepali Christian Testimony Video | म्यानमारकी इसाईको मृत्युपछि नरकमा पुगेको अनुभव

Life testimony of aunt  sarah chongbang (thali Thessalonica prayer house )सारा लिम्बुको जीवन गवाही

Life testimony of aunt sarah chongbang (thali Thessalonica prayer house )सारा लिम्बुको जीवन गवाही

Naya Shristi - Nepali Christian Movie | नयाँ सृष्टि - नेपाली इसाई  चलचित्र

Naya Shristi - Nepali Christian Movie | नयाँ सृष्टि - नेपाली इसाई चलचित्र

मेरो क्यान्सर प्रभुले यसरी निको पार्नु भयो !/This is how the Lord cured my cancer!/ Ps. Debora

मेरो क्यान्सर प्रभुले यसरी निको पार्नु भयो !/This is how the Lord cured my cancer!/ Ps. Debora

Nepali Christian Movie | टुनामुनालाई तोड | Welcoming the Second Coming of Christ

Nepali Christian Movie | टुनामुनालाई तोड | Welcoming the Second Coming of Christ

(नेपालीमा) Adam or Eve: Who Died First? The Bible’s Hidden Mystery

(नेपालीमा) Adam or Eve: Who Died First? The Bible’s Hidden Mystery

Nepali woman's Heaven&Hell journey for 2 months15 days,Found father& child in hell | Shila Tamang

Nepali woman's Heaven&Hell journey for 2 months15 days,Found father& child in hell | Shila Tamang

परमेश्वर माथि भरोसा राख्दा परिस्थितिले जीवन सिकाउँछ/ भाग-२/MARTHA MUKHIYA

परमेश्वर माथि भरोसा राख्दा परिस्थितिले जीवन सिकाउँछ/ भाग-२/MARTHA MUKHIYA

Powerful Nepali Testimony || Chanda Gurung || Ministry Television

Powerful Nepali Testimony || Chanda Gurung || Ministry Television

© 2025 ycliper. Все права защищены.



  • Контакты
  • О нас
  • Политика конфиденциальности



Контакты для правообладателей: [email protected]