हामीले पायौं यो जीवन नयाँ/ Gospel song 2025
Автор: Saiman Chamling Official
Загружено: 2025-12-27
Просмотров: 14900
Описание:
Song karaoke link : • हामीले पायौं यो जीवन नयाँ karaoke
Song : हामीले पायौं यो जीवन नयाँ
Vocal : Adrina
Lyrics & Music : Saiman Chamling
हामीले पायौं यो जीवन नयाँ
अन्धकारबाट ज्योतिमा आयौं
कसरी बसौं चुप लागेर ?
यो खुशीको खबर लुकाएर?
सुसमाचार बोकौं, हिम्मत गरौं
टुटेको मनलाई,जोड्ने बचन सुनौं
येशूको माया सबैलाई भनौं
उहाँ मात्र बाटो, सत्य र जीवन
सुसमाचार बोकौं, आज नै जाउँ...
कति जाना छन् प्यासै नै आज
तर थाहा छैन पानीको मुहान
हामीले भेट्टायौं जीवन धारा
किन नदेखौं जीवन धारा?
सुसमाचार बोकौं, हिम्मत गरौं
टुटेको मनलाई,जोड्ने बचन सुनौं
येशूको माया सबैलाई भनौं
उहाँ मात्र बाटो, सत्य र जीवन
सुसमाचार बोकौं, आज नै जाउँ......
हामीले बोल्न डरायौं भने
कसले सुनाउला मुक्तिको कुरा?
हामीले बोल्न डरायौं भने
कसले सुनाउला मुक्तिको कुरा?
आवाजहरू नै हतियार हाम्रो
प्रेमको वचनले जीवन सुनाउँछौं
सुसमाचार बोकौं, हिम्मत गरौं
टुटेको मनलाई,जोड्ने बचन सुनौं
येशूको माया सबैलाई भनौं
उहाँ मात्र बाटो, सत्य र जीवन
सुसमाचार बोकौं, आज नै जाउँ...
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: