Nepali Christian Movie | टुनामुनालाई तोड | Welcoming the Second Coming of Christ
Автор: सर्वशक्तिमान् परमेश्वरको मण्डली
Загружено: 2025-03-15
Просмотров: 5084
Описание:
Nepali Christian Movie | टुनामुनालाई तोड | Welcoming the Second Coming of Christ
फु जिनहुवा चीनको एउटा घर-मण्डलीकी एल्डर हुन्। उनले वर्षौँदेखि प्रभुमा विश्वास गर्दै आएकी हुन्छिन् र बाइबल परमेश्वरको प्रेरणाद्वारा लेखिएको हो, बाइबलका सबै वचनहरू परमेश्वरका वचनहरू हुन्, उनले प्रभुमा विश्वास गर्ने र बाइबलको पालना गर्ने मात्रै गर्नुपर्छ, अनि प्रभु बादलको सवारीमा आउनुभएपछि उनलाई स्वर्गको राज्यमा उठाइलगिनेछ भन्ने विश्वास गरेकी हुन्छिन्। तैपनि, उनका सहकर्मीहरूले उनमा शङ्काको बीउ हालिदिन्छन्। चार रक्तचन्द्रमा पहिले ने देखा परिसकेको छ, र प्रभुको आगमनसम्बन्धी अगमवाणीहरू पूरा भइसकेका छन्। प्रभु पहिले नै फर्केर आइसक्नुभएको छ भन्ने देखिन्छ, तर किन हामीले उहाँ बादलको सवारीमा आउनुभएको देखेका छैनौं र उहाँलाई स्वागत गरेका छैनौं? … केही यस्तो मनन गरेपछि, फु जिनहुवाले सर्वशक्तिमान् परमेश्वरको आखिरी दिनहरूको कामको खोजी र अनुसन्धान गर्ने निर्णय गर्छिन्। सर्वशक्तिमान् परमेश्वरको मण्डलीका साक्षीहरूसँग सङ्गति र तर्कवितर्क गरिसकेपछि, फु जिनहुवाले बल्ल स्वर्गको राज्यमा प्रवेश गर्ने मार्ग स्पष्ट रूपमा देख्छिन् र वर्षौंसम्म उनलाई नियन्त्रणमा राख्ने "टुनामुनाबाट" मुक्त हुन्छिन्। उनले सर्वशक्तिमान् परमेश्वरको आखिरी दिनहरूको कामलाई स्वीकार गर्छिन्, अनि उनी परमेश्वरको सिंहासनको अघि आउँछिन् र थुमाको विवाह-भोजमा सहभागी हुन्छिन्।
कृपया ध्यान दिनुहोस्: यो च्यानलमा राखिएका सबै भिडियोहरू हेर्नका लागि निःशुल्क उपलब्ध छन्। सर्वशक्तिमान् परमेश्वरको मण्डलीको YouTube च्यानलका कुनै पनि भिडियो कुनै पनि व्यक्ति वा समूहले पूर्व स्वीकृतिविना अपलोड गर्ने, परिमार्जन गर्ने, बिगार्ने, वा खण्ड साभार गर्ने कार्यलाई स्पष्ट रूपमा निषेध गरिएको छ। यी मध्ये कुनै सर्तहरू उल्लङ्घन भएको खण्डमा कुनै पनि तथा सम्पूर्ण कानुनी उपचार प्रयोग गर्ने अधिकार सर्वशक्तिमान् परमेश्वरको मण्डलीमा निहित रहेको छ। कृपया सार्वजनिक प्रचार-प्रसारका लागि अनुरोध सहित हामीलाई अग्रिम सम्पर्क गर्नुहोस्।
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: