TRACK - उपकारको भेटी ख्रीष्टका निम्ति - Upakarko Bheti Khristka - Evergreen Nepali Christian Song
Автор: Sanrai
Загружено: 2026-01-27
Просмотров: 466
Описание:
TRACK - उपकारको भेटी ख्रीष्टका निम्ति - Upakarko Bheti Khristka - Evergreen Nepali Christian Song
Requested by: @CH.Cristiano
Lyrics:
उपकारको भेटी ख्रीष्टका निम्ति
उपकारको भेटी ख्रीष्टका निम्ति
हर्षित तुल्याउने सुगन्ध अनि,
ग्रहणयोग्य बलिदान हो
ग्रहणयोग्य बलिदान हो
सुनचाँदी सहित सृष्टि गरे
पृथ्वीलाई महिमित प्रभुले
सुनचाँदी सहित सृष्टि गरे
पृथ्वीलाई महिमित प्रभुले
प्रभु भन्छन् सुनचाँदी हुन् मेरा
चाहन्नँ केही सहारा
प्रभु भन्छन् सुनचाँदी हुन् मेरा
चाहन्नँ केही सहारा
यसकारण प्रभुलाई केही थोक दिन
भार र कर होइन हो सौभाग्य
यसकारण प्रभुलाई केही थोक दिन
भार र कर होइन हो सौभाग्य
उपकारको भेटी ख्रीष्टका निम्ति
उपकारको भेटी ख्रीष्टका निम्ति
हर्षित तुल्याउने सुगन्ध अनि,
ग्रहणयोग्य बलिदान हो
ग्रहणयोग्य बलिदान हो
हर्षसहित दिने विश्वासीलाई
प्रभुले प्रेम गर्दछन् सधैँ
हर्षसहित दिने विश्वासीलाई
प्रभुले प्रेम गर्दछन् सधैँ
यसकारण चित्त नदुखाईकन
हर्षसहित दिऊँ उनलाई
यसकारण चित्त नदुखाईकन
हर्षसहित दिऊँ उनलाई
जसले थोरै छर्छ, थोरै बटुल्छ
धेरै छरौँ खूबै बटुलौँ
जसले थोरै छर्छ, थोरै बटुल्छ
धेरै छरौँ खूबै बटुलौँ
उपकारको भेटी ख्रीष्टका निम्ति
उपकारको भेटी ख्रीष्टका निम्ति
हर्षित तुल्याउने सुगन्ध अनि,
ग्रहणयोग्य बलिदान हो
ग्रहणयोग्य बलिदान हो
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: