हे सारा पृथ्वीका मानिस हो - He Sara Prithvika Manis Ho - Evergreen Nepali Christian Song |
Автор: Sanrai
Загружено: 2026-02-02
Просмотров: 259
Описание:
Lyrics:
हे सारा पृथ्वीका मानिस हो
परमप्रभुको जयजयकार मनाऔँ
आनन्दसाथ उनको सेवा गर
भजन गाएर उनको सामने आओ
परमप्रभु नै परमेश्वर हुन्
उहाँले हामीलाई बनाउनुभयो
परमप्रभु नै परमेश्वर हुन्
उहाँले हामीलाई बनाउनुभयो
हामी उहाँका प्रजा अनि
उहाँका खर्कका भेड़ाहरू हौँ
हामी उहाँका प्रजा अनि
उहाँका खर्कका भेड़ाहरू हौँ
धन्यवादसाथ र प्रशंसा गर्दै
उहाँको ढोका र चोकभित्र पस
धन्यवादसाथ र प्रशंसा गर्दै
उहाँको ढोका र चोकभित्र पस
उहाँलाई धन्यवाद चढ़ाऔँ
उहाँको नाउँलाई धन्यको भन
उहाँलाई धन्यवाद चढ़ाऔँ
उहाँको नाउँलाई धन्यको भन
परमप्रभु भलो हुनुहुन्छ
उहाँको कृपा सधैँभरि छ
परमप्रभु भलो हुनुहुन्छ
उहाँको कृपा सधैँभरि छ
अनि उहाँको सत्यता
पुस्तौँसम्म स्थिर रहन्छ
अनि उहाँको सत्यता
पुस्तौँसम्म स्थिर रहन्छ
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: