एसावको पछुतो | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
Автор: परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
Загружено: 2024-07-26
Просмотров: 19361
Описание:
एसाव, जेठोको रूपमा आफ्ना बुबा-आमालाई
सहयोग गर्नुको सट्टा आफूलाई मन पर्ने शिकार खेल्नमै लिप्त भए ।
तिनले एक कचौरा सुरुवाको निम्ति आफ्नो ज्येष्ठ-अधिकारलाई बेचिदिए ।
तर त्यसको ठीक विपरीत याकूबले आशिष्को मूल्यलाई बुझेर
आफ्नी आमाको वचनलाई पछ्याउँदै जेठाको रूपमा परिश्रमसाथ काम गरे ।
परिणामस्वरूप याकूबले जेठोको आशिष् पाए,
अनि एसावले चाहिँ डाँको छोडेर रुँदै पछुतो गरे ।
[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]
〖World Mission Society Church of God〗https://watv.org
〖WATV Media Cast〗 https://watvmedia.org/ne
〖Church of God Introduction〗https://introwmscog.com
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: