युगअनुसार मुक्तिदाता र नयाँ नाउँ | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर
Автор: परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
Загружено: 2026-02-25
Просмотров: 2808
Описание:
परमेश्वरको मण्डलीमा मात्र जान्न सकिने येशूज्यूको नयाँ नाउँ
सबै कुराका लागि समय र सबै कार्यकलापको बेला भएजस्तै,
हाम्रो विश्वासको स्पष्ट उद्देश्य नै आत्माको मुक्ति अर्थात्
अनन्त जीवन हो ।
हामीलाई मुक्ति दिनको निम्ति परमेश्वरले ६,००० वर्षको
मुक्तिको प्रबन्धलाई पिताको युग, पुत्रको युग
र पवित्र आत्माको युग गरी तीन युगमा विभाजन गर्नुभयो,
र प्रत्येक युगमा मुक्तिदाताको भिन्नाभिन्नै नाउँ दिनुभयो ।
पिताको युगमा मुक्तिदाताको नाउँ यहोवा थियो ।
पुत्रको युगमा येशू थियो । तर अहिले हामी जिइरहेको युगचाहिँ
पवित्र आत्माको युग हो । तसर्थ हामीले यहोवा अथवा येशू भन्ने
नाउँद्वारा मुक्ति पाउन सक्दैनौं । येशूज्यूको नयाँ नाउँ थाहा पाएर
त्यो नाउँ पुकारेमा मात्र हामीले मुक्ति पाउन सक्छौं ।
पवित्र आत्माको युगमा
सित्तैँमा अनन्त जीवनको आशिष् प्रदान गर्ने नाउँ नै
येशूज्यूको नयाँ नाउँ, आन साङ होङ भन्ने नाउँ हो ।
[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]
〖World Mission Society Church of God〗https://watv.org
〖WATV Media Cast〗 https://watvmedia.org/ne
〖Church of God Introduction〗https://introwmscog.com
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: