बाइबल सत्य छ | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
Автор: परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
Загружено: 2024-11-08
Просмотров: 26745
Описание:
विज्ञानको विकाससँगै बाइबल सत्य छ भनेर प्रमाणित भएको छ
विज्ञानको विकाससँगै मानव-जातिले पृथ्वी शून्यतामा झुण्डिएको छ,
सूर्यको परिक्रमण, पृथ्वीको भित्री बनावट, जलचक्र लगायतका
वैज्ञानिक तथ्यहरू पत्ता लगाए ।
तर बाइबलमा यी कुराहरू ३,५०० वर्षअघि नै
अभिलेख गरिएको थियो ।
किनभने बाइबलचाहिँ आकाशमण्डल, पृथ्वी र त्यसमा भएका
सम्पूर्ण थोकहरू सृष्टि गर्नुभएका सृष्टिकर्ता परमेश्वरको अभिलेख हो ।
त्यसोभए पिता परमेश्वर र माता परमेश्वरले मानव-जातिलाई
बाइबल किन दिनुभएको होला ?
[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]
〖World Mission Society Church of God〗https://watv.org
〖WATV Media Cast〗 https://watvmedia.org/ne
〖Church of God Introduction〗https://introwmscog.com
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: