ycliper

Популярное

Музыка Кино и Анимация Автомобили Животные Спорт Путешествия Игры Юмор

Интересные видео

2025 Сериалы Трейлеры Новости Как сделать Видеоуроки Diy своими руками

Топ запросов

смотреть а4 schoolboy runaway турецкий сериал смотреть мультфильмы эдисон
Скачать

गुप्त मन्न र नयाँ नाउँ 【आन साङ होङ, निस्तार–चाड】

Автор: World Mission Society Church of God

Загружено: 2019-05-20

Просмотров: 24227

Описание: 【नेपाली,Nepali】
[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]

[गुप्त मन्न अर्थात् नयाँ करार निस्तार-चाड, के परमेश्वरलाई चिन्ने प्रमाण हो ?]
इस्राएलीहरूले येशूज्यूलाई आफू परमेश्वर हो भन्ने कुराको प्रमाण देखाउन भन्दाखेरि
येशूज्यूले “स्वर्गबाट ओर्लिआएको जिउँदो रोटी(मन्न) म नै हुँ, मलाई खाओ” भन्नुभएर
निस्तार-चाडको रोटी र दाखमद्य खाएर स्वर्गीय मन्न खान सकिन्छ भन्ने कुरा थाहा दिनुभयो ।

[आन साङ होङज्यूले नयाँ करारद्वारा स्थापना गर्नुभएको परमेश्वरको मण्डली]
मानव-जातिलाई मुक्ति दिनको निम्ति दोस्रो पटक आउने प्रतिज्ञा गर्नुभएका ख्रीष्टले
ई.सं. ३२५मा हटाइएर करीब १,६०० वर्षसम्म नमनाइएको गुप्त मन्न अर्थात्
नयाँ करार निस्तार-चाड पुनर्स्थापन गर्नुपर्छ ।

[यूहन्ना ६:३०-५१]
यसकारण तिनीहरूले उहाँलाई भने, “तपाईं के चिन्ह देखाउनुहुन्छ,
सो हामी हेरौं, र तपाईंलाई विश्वास गरौं ? तपाईं के गर्नुहुन्छ ? …
स्वर्गबाट ओर्लिआएको जिउँदो रोटी म नै हुँ । कसैले यो रोटी खायो भने
त्यो सधैँभरि जिउनेछ । र जुन रोटी म संसारका जीवनको लागि दिनेछु,
त्योचाहिँ मेरो देह हो ।”

〖World Mission Society Church of God〗https://watv.org
〖WATV Media Cast〗 https://watvmedia.org/ne
〖Nepal〗 https://nepalwmscog.org
〖Church of God Introduction〗https://introwmscog.com

Не удается загрузить Youtube-плеер. Проверьте блокировку Youtube в вашей сети.
Повторяем попытку...
गुप्त मन्न र नयाँ नाउँ 【आन साङ होङ, निस्तार–चाड】

Поделиться в:

Доступные форматы для скачивания:

Скачать видео

  • Информация по загрузке:

Скачать аудио

Похожие видео

आत्मिक शरण–नगर र पृथ्वी 【आन साङ होङ, निस्तार–चाड】

आत्मिक शरण–नगर र पृथ्वी 【आन साङ होङ, निस्तार–चाड】

मान भनेर आज्ञा गर्नुभएको निस्तार-चाड पवित्र भोज 【परमेश्वरको मण्डली विश्व सुसमाचार समाज】

मान भनेर आज्ञा गर्नुभएको निस्तार-चाड पवित्र भोज 【परमेश्वरको मण्डली विश्व सुसमाचार समाज】

WMSGOG | ASEZ WAO Hope Concert in Kuala Lumpur, Malaysia

WMSGOG | ASEZ WAO Hope Concert in Kuala Lumpur, Malaysia

मुक्तिदाता र नयाँ नाउँ, आन साङ होङ

मुक्तिदाता र नयाँ नाउँ, आन साङ होङ

Atheists Can’t Answer This! नास्तिकहरूले यसलाई उत्तरदिन सक्दैनन् ! - परमेश्वरको प्रमाण

Atheists Can’t Answer This! नास्तिकहरूले यसलाई उत्तरदिन सक्दैनन् ! - परमेश्वरको प्रमाण

हाम्रो आत्मामा रोपिएको नयाँ करार | परमेश्वरको मण्डली

हाम्रो आत्मामा रोपिएको नयाँ करार | परमेश्वरको मण्डली

अब्राहामको परिवारको इतिहास र माता | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

अब्राहामको परिवारको इतिहास र माता | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

परमेश्वरको निमन्त्रणा 【परमेश्वरको मण्डली विश्व सुसमाचार समाज】

परमेश्वरको निमन्त्रणा 【परमेश्वरको मण्डली विश्व सुसमाचार समाज】

अगमवाणी र आन साङ होङज्यू [परमेश्वरको मण्डली विश्व सुसमाचार समाज]

अगमवाणी र आन साङ होङज्यू [परमेश्वरको मण्डली विश्व सुसमाचार समाज]

Vectors - GCSE Higher Maths

Vectors - GCSE Higher Maths

ईश्वरले झारिदिएको भोजन, परमेश्वरको मण्डलीको निस्तार-चाड

ईश्वरले झारिदिएको भोजन, परमेश्वरको मण्डलीको निस्तार-चाड

विपत्तिमाथि विपत्ति र निस्तार-चाड [परमेश्वरको मण्डली विश्व सुसमाचार समाज, आन साङ होङ, माता परमेश्व]

विपत्तिमाथि विपत्ति र निस्तार-चाड [परमेश्वरको मण्डली विश्व सुसमाचार समाज, आन साङ होङ, माता परमेश्व]

स्वर्गको भविष्य र संसारको भविष्य | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

स्वर्गको भविष्य र संसारको भविष्य | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

दोस्रो पल्ट आउनुभएका ख्रीष्ट, आन साङ होङज्यू | आन साङ होङ

दोस्रो पल्ट आउनुभएका ख्रीष्ट, आन साङ होङज्यू | आन साङ होङ

जीवन छोटो छ, र स्वर्ग अनन्त छ | परमेश्वरको मण्डली

जीवन छोटो छ, र स्वर्ग अनन्त छ | परमेश्वरको मण्डली

बाइबल परमेश्वरको आज्ञा हो | परमेश्वरको मण्डली

बाइबल परमेश्वरको आज्ञा हो | परमेश्वरको मण्डली

संसारका नून र ज्योति ख्रीष्टियानको जीवन 【परमेश्वरको मण्डली विश्व सुसमाचार समाज】

संसारका नून र ज्योति ख्रीष्टियानको जीवन 【परमेश्वरको मण्डली विश्व सुसमाचार समाज】

चिनेपछि प्रेम गरिन्छ 【आन साङ होङ, माता परमेश्व】

चिनेपछि प्रेम गरिन्छ 【आन साङ होङ, माता परमेश्व】

यस संसारको ढाँचामा नचल | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

यस संसारको ढाँचामा नचल | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

परमेश्वरको दृष्टिकोण र मानिसको दृष्टिकोण  | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

परमेश्वरको दृष्टिकोण र मानिसको दृष्टिकोण | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

© 2025 ycliper. Все права защищены.

  • Контакты
  • О нас
  • Политика конфиденциальности

Контакты для правообладателей: [email protected]