ycliper

Популярное

Музыка Кино и Анимация Автомобили Животные Спорт Путешествия Игры Юмор

Интересные видео

2025 Сериалы Трейлеры Новости Как сделать Видеоуроки Diy своими руками

Топ запросов

смотреть а4 schoolboy runaway турецкий сериал смотреть мультфильмы эдисон
Скачать

जीवन छोटो छ, र स्वर्ग अनन्त छ | परमेश्वरको मण्डली

Автор: परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

Загружено: 2024-07-11

Просмотров: 40912

Описание: [अर्थपूर्ण र मूल्यवान् जीवन जिउन चाहन्छ भने
जीवनको दिशा महत्त्वपूर्ण छ]
स्वर्ग-राज्यचाहिँ मृत्यु, पीडा र कष्ट नहुने अनन्त खुशी र हर्षको ठाउँ हो ।
तसर्थ सय वर्षसमेत जिउन नसकिने अवस्थामा हजार वर्ष जिउनेझैँ गरी
हामीले लक्ष्यविनाको जीवन जिउनुहुँदैन, तर स्वर्ग-राज्यको निम्ति जिउनुपर्छ भनेर
परमेश्वरले बताउनुभएको छ ।

[परमेश्वरले मानव-जातिमाथि दया दर्शाउनुभएर दिनुभएको
अनन्त जीवन कसरी पाउन सकिन्छ ?]
२,००० वर्षअघि येशूज्यूले नयाँ करार निस्तार-चाडद्वारा मानव-जातिलाई जीवन दिनुभएजस्तै,
आन साङ होङज्यू र माता परमेश्वरले हामीलाई घाँसका फूलजस्ता ओइलाउने जीवन होइनकि
अनन्त जीवन जिउनको निम्ति निस्तार-चाड मान्नुपर्छ भनेर सिकाउनुभएको छ ।

भजनसंग्रह ९०:९-१०
हाम्रा सारा दिन तपाईंको क्रोधमा बित्दछन्, सुस्केरामा हामी आफ्ना वर्षहरू बिताउँदछौं ।
हाम्रो आयु त सत्तरी वर्ष मात्र हो, बलले भ्यायो भने, असी पुग्ला । तापनि तिनीहरूको अवधि
कष्ट र शोकमा बित्छ, किनकि आयुचाहिँ चाँड़ै बित्छ, र हामी उड़िजान्छौं ।

१ पत्रुस १:२४-२५
किनकि, “सबै प्राणी घाँसजस्तै हुन् र तिनका सबै गौरव घाँसका फूलजस्ता । घाँस ओइलाउँछ,
र फूल झरिहाल्छ, तर प्रभुको वचन सदासर्वदा रहिरहन्छ ।” ...

[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]

〖World Mission Society Church of God〗https://watv.org
〖WATV Media Cast〗 https://watvmedia.org/ne

Не удается загрузить Youtube-плеер. Проверьте блокировку Youtube в вашей сети.
Повторяем попытку...
जीवन छोटो छ, र स्वर्ग अनन्त छ | परमेश्वरको मण्डली

Поделиться в:

Доступные форматы для скачивания:

Скачать видео

  • Информация по загрузке:

Скачать аудио

Похожие видео

परीक्षालाई जितेर स्वर्ग प्राप्त गरौं

परीक्षालाई जितेर स्वर्ग प्राप्त गरौं

इरानद्वारा एकसाथ ७ देशमा हमला ! १० इजरायली शहर इरानी मिसाईलको निशानामा !

इरानद्वारा एकसाथ ७ देशमा हमला ! १० इजरायली शहर इरानी मिसाईलको निशानामा !

परमेश्वरको प्रबन्ध र ईश्वरीय हात | परमेश्वरको मण्डली

परमेश्वरको प्रबन्ध र ईश्वरीय हात | परमेश्वरको मण्डली

WMSGOG | ASEZ WAO Hope Concert in Kuala Lumpur, Malaysia

WMSGOG | ASEZ WAO Hope Concert in Kuala Lumpur, Malaysia

Prayer 1 l त्यो प्रार्थना जसबाट शैतान डराउँछ – भाग १ l [अन्तिम सन्देश]

Prayer 1 l त्यो प्रार्थना जसबाट शैतान डराउँछ – भाग १ l [अन्तिम सन्देश]

Exclusive /Harka Sampang ले आज काठमाडौंमा आएर कसैले आँट नगरेको बाचा र यस्तो घोषणा गरे भव्य कोणसभामा।

Exclusive /Harka Sampang ले आज काठमाडौंमा आएर कसैले आँट नगरेको बाचा र यस्तो घोषणा गरे भव्य कोणसभामा।

हाम्रो आत्मामा रोपिएको नयाँ करार | परमेश्वरको मण्डली

हाम्रो आत्मामा रोपिएको नयाँ करार | परमेश्वरको मण्डली

यात्री र घुमन्ते | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

यात्री र घुमन्ते | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

A Necessidade do Espírito Santo | Igreja de Deus, IDDSMM, Ahnsahnghong, Deus Mãe

A Necessidade do Espírito Santo | Igreja de Deus, IDDSMM, Ahnsahnghong, Deus Mãe

मोशा, येशूज्यू र क्रूस 【परमेश्वरको मण्डली, आन साङ होङ】

मोशा, येशूज्यू र क्रूस 【परमेश्वरको मण्डली, आन साङ होङ】

जीवनको फल दिन आउनुभएका आन साङ होङज्यू | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

जीवनको फल दिन आउनुभएका आन साङ होङज्यू | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

अध्यक्ष हर्क साम्पाङले काठमाडौमा अहिलेसम्मकै मनछुने भासण हजारौं हजार जनतामाज

अध्यक्ष हर्क साम्पाङले काठमाडौमा अहिलेसम्मकै मनछुने भासण हजारौं हजार जनतामाज

सर्वशक्तिमान् परमेश्वर र विश्वासको संसार【आन साङ होङ, माता परमेश्वर, स्वर्गीय माता】

सर्वशक्तिमान् परमेश्वर र विश्वासको संसार【आन साङ होङ, माता परमेश्वर, स्वर्गीय माता】

अब्राहामको परिवारको इतिहास र माता | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

अब्राहामको परिवारको इतिहास र माता | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

Vendo o amor que a Mãe dá a nós, é fácil crer que temos uma Mãe.

Vendo o amor que a Mãe dá a nós, é fácil crer que temos uma Mãe.

धन बहादुरले एमाले पार्टी त्यगेपछी पहिपटक हर्कको अघी खुन उम्लीने भाषण गरे गटंङटंङ ताली बज्यो

धन बहादुरले एमाले पार्टी त्यगेपछी पहिपटक हर्कको अघी खुन उम्लीने भाषण गरे गटंङटंङ ताली बज्यो

Atheists Can’t Answer This! नास्तिकहरूले यसलाई उत्तरदिन सक्दैनन् ! - परमेश्वरको प्रमाण

Atheists Can’t Answer This! नास्तिकहरूले यसलाई उत्तरदिन सक्दैनन् ! - परमेश्वरको प्रमाण

हर्क ले पुलिस, बालेन अनि रवि बारे के भने  / Harka Sampang New Update

हर्क ले पुलिस, बालेन अनि रवि बारे के भने / Harka Sampang New Update

स्वर्गीय वार्षिक घेराहरू | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

स्वर्गीय वार्षिक घेराहरू | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

दोस्रो पल्ट आउनुभएका ख्रीष्ट, आन साङ होङज्यू | आन साङ होङ

दोस्रो पल्ट आउनुभएका ख्रीष्ट, आन साङ होङज्यू | आन साङ होङ

© 2025 ycliper. Все права защищены.

  • Контакты
  • О нас
  • Политика конфиденциальности

Контакты для правообладателей: [email protected]