ycliper

Популярное

Музыка Кино и Анимация Автомобили Животные Спорт Путешествия Игры Юмор

Интересные видео

2025 Сериалы Трейлеры Новости Как сделать Видеоуроки Diy своими руками

Топ запросов

смотреть а4 schoolboy runaway турецкий сериал смотреть мультфильмы эдисон
Скачать

नयाँ गीत:- सुधार्ने एक बाबा, अरू कोही होइन,कानुन आफ्नै हातमा, लिने काम होइन।

Автор: brahmakumar saroj kafle

Загружено: 2026-01-06

Просмотров: 1270

Описание: Welcome to this sacred discourse on Shiv Baba’s Murli, where we explore the profound wisdom and eternal truth shared by the Supreme Soul. Through these divine words, we connect to the essence of spirituality, gain true knowledge, and experience inner peace and power.

This video offers insights into the teachings of the Gita as revealed by Shiv Baba, guiding us toward a life of purity, joy, and self-realization. Listen, reflect, and transform your life with these eternal truths.

If you find this message valuable, don’t forget to like, share, and subscribe to stay connected with more spiritual content.

Om Shanti!
#shivababasongs #bksongs #bkmurlidailyinhinditoday #godlywoodstudio #omshanti #bkshivani #brahma #godlyknowledge #brahmakumaris #bksaroj #bhaktibhajan #satsang #prabachan #godlyknowledge #godlywoodstudio #godblessyou #spirituality #meditation #rajyoga #dhyansadhna #ajakimurliashadd #ajakimurlikasar #ajkimurli #ajakimurlibkorc# #brahmakumarismurli #bkmuralicless #murliclassdimondhall #tanabmuktajiban #rajyogameditationcourse #bkshivanimeditation #bkshivanisisater #bksurajbhaimurlichintan #bksurajbhaimurlisaar #bkdrill #bkmeditationcommentary #bkliveyog #bklive #bkshivanilatestvidio2022 #brahmakumarimurlihindi #brahmakumarismantra #brahmakumaristelugusongs #brahmakumarisclasses #omshantimarathimurali #omshanti_bhajan #omshantiodiamurali #omshantibhawan #sakarmurliwithtext #sakarmurali #sakarmurli #happylifemotivation #happylifestatus #stressfreelife #meditationmusicrelaxmindbody #meditationsounds #dhyankaisekare #powerofsilence #mentalhealthawareness #mentalhealth #powerofsubconciousmind #powerofsubconsciousmind #powerofsuccess #powerofsubsconsciousmind #bkdailygyan #नेपालीमुरली #news #traficcontrolsongs #madhubanbabamilanlive

सुधार्ने एक बाबा, अरू कोही होइन,
कानुन आफ्नै हातमा, लिने काम होइन।
प्यारले सम्झाउनु, ज्ञानले सुधार्नु,
अवगुण निकाल्ने ठेक्का, बाबाले नै लिनु।

सुधार्ने एक बाबा, अरू कोही होइन,
कानुन आफ्नै हातमा, लिने काम होइन।

कसैको भुल देखेँ भने, चुपचाप बाबालाई भनूँ,
निन्दा होइन, बहस होइन, शान्त भावमा रहूँ।
क्रोध आयो भने बुझूँ, माया खेल खेल्छ यहाँ,
देही-अभिमानी बनी, बचाऊँ आफ्नो पद यहाँ।

सुधार्ने एक बाबा, अरू कोही होइन,
कानुन आफ्नै हातमा, लिने काम होइन।

मुरली हो जीवनको सास, एक दिन पनि नछुटोस्,
अमृतवेलादेखि बाबा, हजुरको याद नटुटोस्।
चित्र हेरी, ब्याज हेरी, सम्झिन्छु म को हुँ,
शिवबाबाको यादले नै, देवता म बन्दै छु

सुधार्ने एक बाबा, अरू कोही होइन,
कानुन आफ्नै हातमा, लिने काम होइन।

वादविवाद छोडिदिऊँ, मीठोपन अपनाऊँ,
नयाँ दुनियाँको बादसाही, यादमा बसि बनाऊँ।
सबै पुरुषार्थी छौँ यहाँ, कोही पूर्ण बनेको छैन,
प्यारले सिकाउने बाबा, उहाँजस्तो कोही छैन।

सुधार्ने एक बाबा, अरू कोही होइन,
कानुन आफ्नै हातमा, लिने काम होइन।

हार–जित आउँछ जान्छ, सम्झना बलियो बनाऊँ,
माया आए हल्लाउन, बाबासँग अझ जोडिऊँ।
साक्षी स्थिति, साथीपन, शिव–शक्ति बनौँ,
पुरानो दुनियाँमा बसेर, जीवनमुक्त बनौँ।

सुधार्ने एक बाबा, अरू कोही होइन,
कानुन आफ्नै हातमा, लिने काम होइन।

सुधार्ने एक बाबा, अरू कोही होइन,
विश्वको बादसाही दिने, उहाँ जस्तो कोही होइन।
प्यारले सम्झाउनु, ज्ञानले सुधार्नु,
अवगुण निकाल्ने ठेक्का, बाबाले नै लिनु।

ॐ शान्ति .... ॐ शान्ति .... ॐ शान्ति ....

सुधार्ने एक बाबा, अरू कोही होइन,
कानुन आफ्नै हातमा, लिने काम होइन।
सुधार्ने एक बाबा, अरू कोही होइन,
कानुन आफ्नै हातमा, लिने काम होइन।
कानुन आफ्नै हातमा, लिने काम होइन।

Не удается загрузить Youtube-плеер. Проверьте блокировку Youtube в вашей сети.
Повторяем попытку...
नयाँ गीत:- सुधार्ने एक बाबा, अरू कोही होइन,कानुन आफ्नै हातमा, लिने काम होइन।

Поделиться в:

Доступные форматы для скачивания:

Скачать видео

  • Информация по загрузке:

Скачать аудио

Похожие видео

नयाँ नेपाली गित:- पदमापदम भाग्यमानी हामी /New nepali bk meditation song/lyrics bk saroj kafle

नयाँ नेपाली गित:- पदमापदम भाग्यमानी हामी /New nepali bk meditation song/lyrics bk saroj kafle

आजको मुरली नेपालीमा 08-01-2026 (२०८२ पुष २४ गते बिहिबार) सुमधुर गितकाे साथमा Today murli in nepali

आजको मुरली नेपालीमा 08-01-2026 (२०८२ पुष २४ गते बिहिबार) सुमधुर गितकाे साथमा Today murli in nepali

नयाँ नेपाली गित:- प्यारे ब्रह्मा बाबा त्यागकाे मुर्त / New Nepali song pyare brahma baba

नयाँ नेपाली गित:- प्यारे ब्रह्मा बाबा त्यागकाे मुर्त / New Nepali song pyare brahma baba

नयाँ नेपाली गीत:- अब त घर पुग्ने बेला आयो,बाबाको प्यारो बोलावट आयो ।

नयाँ नेपाली गीत:- अब त घर पुग्ने बेला आयो,बाबाको प्यारो बोलावट आयो ।

SHIV SONG || BK SONG || BRAHMA KUMARIS || ALBUM

SHIV SONG || BK SONG || BRAHMA KUMARIS || ALBUM

प्रेरणादायी भिडियो Bk Raman Bhattarai

प्रेरणादायी भिडियो Bk Raman Bhattarai

ओली निशानामा बालेन । हर्क VS रास्वपा भिडन्त पक्का । POWER NEWS ।

ओली निशानामा बालेन । हर्क VS रास्वपा भिडन्त पक्का । POWER NEWS ।

नयाँ नेपाली गीत:- मिठे बाबा प्यारे बाबा तिमी नै आधार / New nepali bk song mithe baba pyare baba

नयाँ नेपाली गीत:- मिठे बाबा प्यारे बाबा तिमी नै आधार / New nepali bk song mithe baba pyare baba

सिक्किमका मुख्यमन्त्रि काठमाडौँमा, एक्लियो अमेरिका  मोदीले सिधै भने संबिधान संसोधन, गगन देउबाको बाजी

सिक्किमका मुख्यमन्त्रि काठमाडौँमा, एक्लियो अमेरिका मोदीले सिधै भने संबिधान संसोधन, गगन देउबाको बाजी

हामीले पायौं यो जीवन नयाँ/ Gospel song 2025

हामीले पायौं यो जीवन नयाँ/ Gospel song 2025

नयाँ खुशी गीत:- सेवामा रमाउने बाबा का बच्चा हामी,ज्ञानरत्न बाँड्दै हिँड्ने महादानी हामी। New song

नयाँ खुशी गीत:- सेवामा रमाउने बाबा का बच्चा हामी,ज्ञानरत्न बाँड्दै हिँड्ने महादानी हामी। New song

नयाँ नेपाली गित:- रुहानी स्नेहले बाँधिएका छऊँ हामी,एक बाबाका सन्तान, एक मतका हामी।

नयाँ नेपाली गित:- रुहानी स्नेहले बाँधिएका छऊँ हामी,एक बाबाका सन्तान, एक मतका हामी।

Murali Manthan (मुरली मन्थन) : 7 January 2026 : AI Studio, Brahmakumaris Nepal

Murali Manthan (मुरली मन्थन) : 7 January 2026 : AI Studio, Brahmakumaris Nepal

प्रेरक वक्ता  ब्रह्माकुमार राजु घले वरिष्ठ राजयोग प्रशिक्षक

प्रेरक वक्ता ब्रह्माकुमार राजु घले वरिष्ठ राजयोग प्रशिक्षक

ट्रम्पले सुरु गर्यो सैन्य आक्रमण,भेनेजुएलाको राष्ट्रपति पक्राउ,नेपालका नेताहरूलाई पक्राउ गर्ने shyam

ट्रम्पले सुरु गर्यो सैन्य आक्रमण,भेनेजुएलाको राष्ट्रपति पक्राउ,नेपालका नेताहरूलाई पक्राउ गर्ने shyam

नयाँ बर्षको शक्तिशाली प्रार्थना | New Year's Powerful Prayer | By Come Back

नयाँ बर्षको शक्तिशाली प्रार्थना | New Year's Powerful Prayer | By Come Back

BK SONG || SHIVBABA SONG || OM SHANTI SONG || PLAYLIST

BK SONG || SHIVBABA SONG || OM SHANTI SONG || PLAYLIST

धन्यवाद गीत | Gratitude Song in Nepali  #धन्यवाद #ThankYouSong #NepaliSong #healingprayer

धन्यवाद गीत | Gratitude Song in Nepali #धन्यवाद #ThankYouSong #NepaliSong #healingprayer

रबि लामिछने चितवनमा : सदस्य भेटघाट एवं बृहत् पार्टी प्रवेश कार्यक्रममा सहभागी | LIVE |

रबि लामिछने चितवनमा : सदस्य भेटघाट एवं बृहत् पार्टी प्रवेश कार्यक्रममा सहभागी | LIVE |

नयाँ शान्ति गित:- मौनताको सागरमा डुबेर बाबालाई याद गरुँप्याराे घरमा बाबासँग बसेर रुहानी शक्ति भरुँ

नयाँ शान्ति गित:- मौनताको सागरमा डुबेर बाबालाई याद गरुँप्याराे घरमा बाबासँग बसेर रुहानी शक्ति भरुँ

© 2025 ycliper. Все права защищены.



  • Контакты
  • О нас
  • Политика конфиденциальности



Контакты для правообладателей: [email protected]