ycliper

Популярное

Музыка Кино и Анимация Автомобили Животные Спорт Путешествия Игры Юмор

Интересные видео

2025 Сериалы Трейлеры Новости Как сделать Видеоуроки Diy своими руками

Топ запросов

смотреть а4 schoolboy runaway турецкий сериал смотреть мультфильмы эдисон
Скачать

नयाँ शान्ति गित:- मौनताको सागरमा डुबेर बाबालाई याद गरुँप्याराे घरमा बाबासँग बसेर रुहानी शक्ति भरुँ

Автор: brahmakumar saroj kafle

Загружено: 2026-01-02

Просмотров: 2248

Описание: मौनताको सागरमा चुर्लुम्म डुबेर बाबालाई याद गरुँ
प्याराे घरमा बाबासँग बसेर रुहानी शक्ति भरुँ
मौनताको सागरमा चुर्लुम्म डुबेर बाबालाई याद गरुँ
प्याराे घरमा बाबासँग बसेर रुहानी शक्ति भरुँ

मौनताको सागरमा, शब्दहरू सबै हराउँछन्
आत्माको गहिराइबाट बाबाकाे याद लहराउछन
सास–सासमा हजुरको नाम, धड्कन–धड्कनमा प्रकाश
हजुरकाे यादमा शान्ति हजुरकाे यादमा रुहानी सकाश

यो मनको सिंहासनमा, सधैं हजुरलाई विराजमान गरुँ
मौनताको सागरमा चुर्लुम्म डुबेर बाबालाई याद गरुँ
प्याराे घरमा बाबासँग बसेर रुहानी शक्ति भरुँ

थकित मनले जब विश्राम खोज्छ
बाबा, हजुरको आँचल नै स्वर्ग बनिदिन्छ
पुराना संस्कार पग्लिन्छन् यादको आगोमा
पावनताको गङ्गा बग्छ, आत्मा नुहाइदिन्छ

ज्ञानको दीप बालेर अँध्यारो हटाइदिनुहुन्छ
प्रेम र शक्तिको वर्षा निरन्तर गरिदिनुहुन्छ
न त केही माग्नु छ, न त केही चाहना
हजुरको साथमै जीवन बिताउनु यही कामना

मौनताको सागरमा चुर्लुम्म डुबेर बाबालाई याद गरुँ
प्याराे घरमा बाबासँग बसेर रुहानी शक्ति भरुँ

प्याराे घर, शान्तिको धाम, बाबाको न्यानो काख
जहाँ समय रोकिएझैँ लाग्छ, दुख–पीडा सबै टाढा भाग्छ
आत्मा–आत्माबीचको त्यो मौन संवाद
जहाँ शब्द होइन, अनुभूति नै बन्छ संवाद

आज होइन बाबा, हजुर सधैंका साथी
सुख–दुखको बाटोमा हजुर नै सारथि
यो सानो आत्मालाई हजुरको बनाइराख्नु
अन्तिम साससम्म पनि हजुरकै यादमा राख्नु

मौनताको सागरमा चुर्लुम्म डुबेर बाबालाई याद गरुँ
प्याराे घरमा बाबासँग बसेर रुहानी शक्ति भरुँ
प्याराे घरमा बाबासँग बसेर रुहानी शक्ति भरुँ…


Welcome to this sacred discourse on Shiv Baba’s Murli, where we explore the profound wisdom and eternal truth shared by the Supreme Soul. Through these divine words, we connect to the essence of spirituality, gain true knowledge, and experience inner peace and power.

This video offers insights into the teachings of the Gita as revealed by Shiv Baba, guiding us toward a life of purity, joy, and self-realization. Listen, reflect, and transform your life with these eternal truths.

If you find this message valuable, don’t forget to like, share, and subscribe to stay connected with more spiritual content.

Om Shanti!
#shivababasongs #bksongs #bkmurlidailyinhinditoday #godlywoodstudio #omshanti #bkshivani #brahma #godlyknowledge #brahmakumaris #bksaroj #bhaktibhajan #satsang #prabachan #godlyknowledge #godlywoodstudio #godblessyou #spirituality #meditation #rajyoga #dhyansadhna #ajakimurliashadd #ajakimurlikasar #ajkimurli #ajakimurlibkorc# #brahmakumarismurli #bkmuralicless #murliclassdimondhall #tanabmuktajiban #rajyogameditationcourse #bkshivanimeditation #bkshivanisisater #bksurajbhaimurlichintan #bksurajbhaimurlisaar #bkdrill #bkmeditationcommentary #bkliveyog #bklive #bkshivanilatestvidio2022 #brahmakumarimurlihindi #brahmakumarismantra #brahmakumaristelugusongs #brahmakumarisclasses #omshantimarathimurali #omshanti_bhajan #omshantiodiamurali #omshantibhawan #sakarmurliwithtext #sakarmurali #sakarmurli #happylifemotivation #happylifestatus #stressfreelife #meditationmusicrelaxmindbody #meditationsounds #dhyankaisekare #powerofsilence #mentalhealthawareness #mentalhealth #powerofsubconciousmind #powerofsubconsciousmind #powerofsuccess #powerofsubsconsciousmind #bkdailygyan #नेपालीमुरली #news #traficcontrolsongs #madhubanbabamilanlive

Не удается загрузить Youtube-плеер. Проверьте блокировку Youtube в вашей сети.
Повторяем попытку...
नयाँ शान्ति गित:- मौनताको सागरमा डुबेर बाबालाई याद गरुँप्याराे घरमा बाबासँग बसेर रुहानी शक्ति भरुँ

Поделиться в:

Доступные форматы для скачивания:

Скачать видео

  • Информация по загрузке:

Скачать аудио

Похожие видео

नयाँ नेपाली दिव्य गित :-  मुरली काे आधारमा 13-10-2025

नयाँ नेपाली दिव्य गित :- मुरली काे आधारमा 13-10-2025

नयाँ खुशीकाे गीत:- उमङ्ग र उत्साहको दीप जलाउ,शिवबाबाका सन्देशलाई फैलाऊ/New nepali bk meditation song

नयाँ खुशीकाे गीत:- उमङ्ग र उत्साहको दीप जलाउ,शिवबाबाका सन्देशलाई फैलाऊ/New nepali bk meditation song

परिस्थितिले लियो नयाँ मोड, रुस चीन समाप्त वा अमेरिका ध्वस्त, सिधा अमेरिकी सेना नेपाल पस्ने तयारीमा l

परिस्थितिले लियो नयाँ मोड, रुस चीन समाप्त वा अमेरिका ध्वस्त, सिधा अमेरिकी सेना नेपाल पस्ने तयारीमा l

प्रेरणादायी भिडियो Bk Raman Bhattarai

प्रेरणादायी भिडियो Bk Raman Bhattarai

योगभुमि नेपाल स्वास्थ्य शरीर बनाउन योग गरौँ

योगभुमि नेपाल स्वास्थ्य शरीर बनाउन योग गरौँ

नक्शे कदम पर बाबा के - New Song -  BK Dr.Damini

नक्शे कदम पर बाबा के - New Song - BK Dr.Damini

कुलमानले तोडे सहमति ! १२ दिनमै भत्कियो रबि–कुलमान समझदारी, विश्वासघातपछि राजनीतिमा भूइँचालो—किन ?

कुलमानले तोडे सहमति ! १२ दिनमै भत्कियो रबि–कुलमान समझदारी, विश्वासघातपछि राजनीतिमा भूइँचालो—किन ?

नयाँ नेपाली लाेकप्रिय बाबाको गितहरु / New nepali bk meditation songs/ lyrics bk saroj kafle

नयाँ नेपाली लाेकप्रिय बाबाको गितहरु / New nepali bk meditation songs/ lyrics bk saroj kafle

प्रेरक वक्ता  ब्रह्माकुमार राजु घले वरिष्ठ राजयोग प्रशिक्षक

प्रेरक वक्ता ब्रह्माकुमार राजु घले वरिष्ठ राजयोग प्रशिक्षक

खाने कुरा बार्ने होइन बदल्ने हो । के खाने कति खाने, Lila shrestha podcast With Suresh Panta, EP-9

खाने कुरा बार्ने होइन बदल्ने हो । के खाने कति खाने, Lila shrestha podcast With Suresh Panta, EP-9

नयाँ नेपाली गीत:- प्यारा बच्चा एभररेडी हुनु, सेवामा  तयार,ज्ञानले सिँगार्न आउनु भयाे रुहानी सरकार।

नयाँ नेपाली गीत:- प्यारा बच्चा एभररेडी हुनु, सेवामा तयार,ज्ञानले सिँगार्न आउनु भयाे रुहानी सरकार।

कुलमानको बार्गेनिङले भाँडियो सहमति, यस्तो छ भित्री रहस्य || SIDHAKURA ||

कुलमानको बार्गेनिङले भाँडियो सहमति, यस्तो छ भित्री रहस्य || SIDHAKURA ||

Divine & Soulful 🕊️ | बाबा मिलन गीत | 10-Year-Old Aavya Baghel Sings BK Song | New Year

Divine & Soulful 🕊️ | बाबा मिलन गीत | 10-Year-Old Aavya Baghel Sings BK Song | New Year

नयाँ बर्षको शक्तिशाली प्रार्थना | New Year's Powerful Prayer | By Come Back

नयाँ बर्षको शक्तिशाली प्रार्थना | New Year's Powerful Prayer | By Come Back

राजा ज्ञानेन्द्रको भाषण सुनेर डा. सुरेन्द्र परे छक्क | हामीले नारायणीहिटी छाडेपछि देश संकटमा फस्यो |

राजा ज्ञानेन्द्रको भाषण सुनेर डा. सुरेन्द्र परे छक्क | हामीले नारायणीहिटी छाडेपछि देश संकटमा फस्यो |

आजको मुरली नेपालीमा 10-01-2026 (२०८२ पुष २६ गते शनिबार) सुमधुर गितकाे साथमा Today murli in nepali

आजको मुरली नेपालीमा 10-01-2026 (२०८२ पुष २६ गते शनिबार) सुमधुर गितकाे साथमा Today murli in nepali

नेपाली सुमधुर भजन  2082

नेपाली सुमधुर भजन 2082

रिसलाई कसरी जित्ने ? | How to Overcome Anger ? |Anger Management | BK Ganga

रिसलाई कसरी जित्ने ? | How to Overcome Anger ? |Anger Management | BK Ganga

हामीले पायौं यो जीवन नयाँ/ Gospel song 2025

हामीले पायौं यो जीवन नयाँ/ Gospel song 2025

ओम् शांति की मीठी लोरी|| Meditation Song | रूहानी यात्रा शिव बाबा के साथ|Brahma kumaris

ओम् शांति की मीठी लोरी|| Meditation Song | रूहानी यात्रा शिव बाबा के साथ|Brahma kumaris

© 2025 ycliper. Все права защищены.



  • Контакты
  • О нас
  • Политика конфиденциальности



Контакты для правообладателей: [email protected]