जहाँ डुंगा नचले मान्छेकाे जीवन चल्दैन ।
Автор: Artha Page
Загружено: 2025-12-11
Просмотров: 27
Описание:
तराईको सुगम जिल्लामा पर्छ बाँके । तर यही ठाउँकाे डुडुवा र राप्तीसाेनारीकाे तल्लाे भेग हाेलि र गंगापुरक्षेत्र भने डुंगाकै सहारा चलेकाे छ ।
राप्ती नदीमा डुंगा नचले जनजीवन ठप्प जस्तै हुन्छ । हामी बिहान छ बजे पिप्रहवा घाट पुग्दा डुंगा चढेर भारतीय बजार पुग्नेहरुलाई भेट्याैं ।
#arthapage #हाेलियाकाेब्यथा #Raptiriver
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: