लखनउमा नेपाली 'हबेली' । Nepali Habeli In Lucknow ।
Автор: Artha Page
Загружено: 2025-12-18
Просмотров: 105
Описание:
भारत उत्तरप्रदेशकाे राजधानी लखनउमा बनेकाे 'नेपाली हबेली' । सन् १९३० मा बनेकाे !
काठमाडौंका सुर्यबहादुर श्रेष्ठ परिवारकाे याे भवन लखनउभर 'नेपाली हबेली'का नामले परिचित छ । श्रेष्ठले अहिले पनि आर्युबेद सम्बन्धि जडिबुटीकाे ब्यापार गर्नुहुन्छ ।
त्यहाँ नेपाली उत्पादन बिक्री बितरण हुन्छ ।
#arthapage #nepalihaveli #lucknow
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: