खेर गएको सल्लाकाे आँख्ला बेचेर मनग्ये आम्दानी ।
Автор: Artha Page
Загружено: 2025-12-13
Просмотров: 105
Описание:
सल्लाको आँख्ला सल्ला रुखको बीचको भागलाई भनिन्छ । विगतमा सल्लाको खोटो र काठ बेचेर आम्दानी गर्दै आएकोमा पटक आँख्ला बिक्री भइरहेको छ ।
तर निकासीमा समस्या छ । नागरिकले सल्लाको आँख्ला संकलन गरेर यसलाई बेच्ने गरेका छन्, जसबाट समुदायलाई आर्थिक लाभ भइरहेको छ । यस सम्बन्धि पहिलेका भिडियोका बिषयमा धेरैले अनेक टिप्पणी गर्नुभएको छ ।
खासमा सल्लाकाे आँख्लाकाे संकलन,निर्यातकाे समस्याका बारेमा नेपाल जडिबुटी ब्यवसायी महासंघका अध्यक्ष टंकप्रसाद शर्मासंग बिस्तृत कुराकानी गरेका छाैं । त्यसका बारेमा गरिएको कुराकानीले धेरै प्रकाश पारेकाे छ ।
शर्मासंगकाे भिडियो संवाद हेर्न नबिर्सिनुहाेला ।
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: