स्तुति गाउँछु प्रिय प्रभुको छल्की आनन्द पोखिदँछ.
Автор: 𝓡𝓪𝓲𝓮 𝓘𝓢𝓞𝓘
Загружено: 2023-03-29
Просмотров: 14890
Описание:
#स्तुति गाउँछु #प्रिय #प्रभुको छल्की #आनन्द पोखिदँछ.
#सियोनका_गीत_नं
#30
(#आराधना )
#३०
#stuti _gauchhu
जब म तपाईंको स्तुति गाउँछु, तब मेरा ओठहरू र मेरो प्राण,
जसलाई तपाईंले छुटकारा गर्नुभएको छ, औधि नै रमाउनेछन्।
भ.सं. ७१:२३
गीतमा म परमेश्वरको नामको प्रशंसा गर्नेछु र
धन्यवाद दिँदै उहाँको बढ़ाइ गर्नेछु।
भ.सं. ६९:३०
तिमीहरूले याहको स्तुति गर!
सीधा चालकाहरूको सभामा र समुदायमा
म मेरो सम्पूर्ण हृदयले परमप्रभुको प्रशंसा गर्नेछु।
भ.सं. १११:१
अनि जब तिनीहरू खोपड़ी (कलभरि) भनिने ठाउँमा आइपुगे,
तब तिनीहरूले उहाँलाई र ती कुकर्मीहरूलाई त्यहाँ क्रूसमा टाँगे –..।
लूका २३:३३
तिमीहरूले याहको स्तुति गर!
हे परमप्रभुका दासहरूहो, स्तुति गर!
परमप्रभुको नामको स्तुति गर!
भ.सं. ११३:१
आओ, हामी परमप्रभुका निम्ति गाऔं; हाम्रा उद्धारका चट्टानका निम्ति आनन्दको सोर निकालौं!
धन्यवादसाथ उहाँको उपस्थितिमा आऔं र उहाँका निम्ति भजनहरू गाउँदै आनन्दको सोर निकालौं!
भ.सं. ९५:१-२
किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो,
कि उहाँले आफ्नो एक मात्र जन्माइएको पुत्रलाई दिनुभयो –
उहाँमाथि विश्वास गर्ने कोही पनि नष्ट नहोस्,
तर उसले अनन्त जीवन पाओस्।
यूहन्ना ३:१६
किनभने संसारलाई दोषी ठहराउनका निम्ति होइन,
तर उहाँद्वारा संसारले मुक्ति पाओस् भनेर नै परमेश्वरले आफ्ना पुत्रलाई संसारमा पठाउनुभयो।
यूहन्ना ३:१७
तर परमेश्वरले हामीप्रति आफ्नो प्रेम यसैमा प्रकट गर्नुहुन्छ:
हामी पापी हुँदा-हुँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो।
रोमी ५:८
अनि जुन प्रतिज्ञा उहाँले हामीसित गर्नुभएको छ,
त्यो यही हो - अनन्त जीवन।
१ यूहन्ना २:२५
हामी पापहरूका निम्ति मरेर धार्मिकताका निम्ति बाँचौं भनेर
उहाँ आफैले आफ्नो शरीरमा हाम्रा पापहरू क्रूसमाथि बोक्नुभयो;
उहाँकै चोटहरूद्वारा तिमीहरू निको पारियौ।
१ पत्रुस २:२४
मेरा प्रिय गोरा र रातापिरा हुनुहुन्छ,
अँ, दस हजारमा उत्तम हुनुहुन्छ।
श्रेष्ठगीत ५:१०
#aaradhana
#masihi_awhaan
#masiahi_jeewan
#praarthanaa
#prashansaa
#su_samaachaar #god_almighty #susamachar
#prabhuko_pratigyna
#gawahi #sakshi
#यहोवा
#christ_Jesus
#YHWH
#jehovah
#יהוה
#God_Almighty
#El_Shaddai
सीयोनका गीत
#christ_jesus
#God
#jehovah
#yhwh
#एल_सद्दाई_सीयोनका_गीत
#el_shaddai
#ख्रीष्टियन_भजन
#यहोवा
#ख्रीष्ट
#मृत्यु
#प्रार्थना
#आराधना
#सुसमाचार
#मसीही_जीवन
#प्रशंसा
#प्रभुको_प्रतिज्ञा
#गवाही_साक्षी
#यहोवा
#परमप्रभु
#येशू
#परमेश्वर
#ख्रीष्टियन_भजन
#ख्रीष्ट
#एल_शद्दाई_सीयोनका_गीत
#सीयोनका_गीत
#बाइबल
#बाइबलअध्ययन
#हाेसन्ना
#siyonka_geet_haru
#Christ_Jesus
#YHWH
#jehovah
#יהוה
#God_Almighty
#El_Shaddai
#christ_jesus
#God
#Jehovah
#yhwh
#paramprabhu
#yeshu #death
#parameshwor
#bhajan
#vajan
#christ_jesus
#hallelujah
#hosanna
#bible
#bibleverse
#biblestudy
#christian_songs
#yaahko #stuti
#prayer
#worship
#praise
#thanksgiving
प्रभु येशूकाे महिमा हाेस्।
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: