यहाेवा, यहाेवा, यहाेवा, मेरा गाेठाला
Автор: 𝓡𝓪𝓲𝓮 𝓘𝓢𝓞𝓘
Загружено: 2023-01-15
Просмотров: 14896
Описание:
#यहाेवा, यहाेवा, यहाेवा, #मेरा_गाेठाला #सीयोनका_गीत_नं_#२२५#masiahi_jeewan#yehowa_mera_asal_goThala
#masihi_awhaan
#masiahi_jeewan
#praarthanaa
#prashansaa
#su_samaachaar
#यहोवा
#christ_Jesus
#YHWH
#jehovah
#יהוה
#God_Almighty
#El_Shaddai
सीयोनका गीत
#christ_jesus
#God
#jehovah
#yhwh
#एल_सद्दाई_सीयोनका_गीत
#el_shaddai
#ख्रीष्टियन_भजन
#यहोवा
#ख्रीष्ट
#प्रार्थना
#आराधना
#सुसमाचार
#मसीही_जीवन
#प्रशंसा
#यहोवा
#परमप्रभु
#येशू
#परमेश्वर
#ख्रीष्टियन_भजन
#ख्रीष्ट
#एल_शद्दाई_सीयोनका_गीत
#सीयोनका_गीत
#siyonka_geet_haru
#Christ_Jesus
#YHWH
#jehovah
#יהוה
#God_Almighty
#El_Shaddai
#christ_jesus
#God
#Jehovah
#yhwh
#paramprabhu
#yeshu
#parameshwor
#bhajan
#vajan
#christian_songs
#225
#yaahko #stuti
#prayer
#worship
#praise
#thanksgiving
परमप्रभु नै परमेश्वर हुनुहुन्छ भनी जान;
हामीलाई बनाउनुहुने उहाँ नै हुनुहुन्छ;
अनि हामीले आफैलाई बनाएका होइनौं;
हामी उहाँको प्रजा र उहाँको खर्कका भेड़ाहरू हौं।
भ.सं. १००:३
परमप्रभु मेरा गोठाला हुनुहुन्छ; मलाई कुनै कुराको घटी हुनेछैन।
उहाँले मलाई हरिया खर्कहरूमा सुताउनुहुन्छ;
उहाँले मलाई शान्त पानीनिर डोर्याउनुहुन्छ।
उहाँले मेरो प्राणलाई पुनर्जीवित पार्नुहुन्छ;
उहाँले मलाई आफ्नो नामको खातिर धार्मिकताका मार्गहरूमा डोर्याउनुहुन्छ।
चाहे मृत्युको घोर अन्धकारमय छायाको घाटीबाट भएर हिँड़्नुपरे तापनि म कुनै खराबीदेखि डराउनेछैनँ;
किनकि तपाईं मेरो साथमा हुनुहुन्छ; तपाईंको लाठो र तपाईंको लौराले, अँ, तिनैले मलाई सान्त्वना दिन्छन्।
मेरा शत्रुहरूको सामुन्ने तपाईंले मेरो अघिल्तिर मेज तयार पार्नुहुन्छ; तपाईंले मेरो शिर तेलले अभिषेक गर्नुहुन्छ मेरो कचौरा भरिएर पोखिन्छ।
निश्चय मेरो जीवनभरि नै भलाइ र करुणाले मलाई पछ्याउनेछन्;
अनि म परमप्रभुको भवनमा सदा-सर्वदै वास गर्नेछु।
भ.सं. २३:१-६
येशूले तिनीहरूलाई फेरि भन्नुभयो:
“साँचो-साँचो म तिमीहरूलाई भन्दछु, भेड़ाहरूको ढोका म नै हुँ।
असल गोठाला म नै हुँ; अनि म मेरा भेड़ाहरूलाई चिन्छु,
र मेरा आफ्नाहरूद्वारा म चिनिएको छु।
... असल गोठालाले भेड़ाहरूका निम्ति आफ्नो प्राण अर्पण गर्दछ।
यूहन्ना १०:७,१४,११
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: