कस्तो अगाप्य प्रेम, कलभरि क्रुसमा प्रभु येशूको (For USA Special Meeting Theme Song 2019)
Автор: 𝓡𝓪𝓲𝓮 𝓘𝓢𝓞𝓘
Загружено: 2022-12-30
Просмотров: 47138
Описание:
कस्तो अगाप्य प्रेम, कलभरि क्रुसमा प्रभु येशूको
(For USA Special Meeting Theme Song 2019)
#सुसमाचार
#सीयोनका_गीत
(#सुसमाचार )
(#आराधना )
#siyonka_geetharu
#साँचाे_मुक्ति, साँचाे शान्ति
#यहोवा
#christ_Jesus
#YHWH
#jehovah
#יהוה
#God_Almighty
#El_Shaddai
सीयोनका गीत
#christ_jesus
#god
#jehovah
#yhwh
#सुसमाचार
#एल_शद्दाई_सीयोनका_गीत
#el_shaddai
#ख्रीष्टियन_भजन
#यहोवा
#ख्रीष्ट
#गीत्_न
#jehovah
#kasto_agapya_prem
#prem
कस्तो अगाप्य प्रेम कलभरि क्रुसमा गर्नु भयो
कस्तो अचम्मको प्रेम कलभरि क्रुसमा प्रभु येशुको
सारा दोष आफैले हामीलाई क्षमा गर्नु भयो
भुल्ने नसकिने क्रुसको त्यो दृश्य कलभारी डाँडामा प्रभु येशूको
कोर्राको प्रहार र असंख्य चोटले सुन्दर रुप त्यो कुरुप भएको
मृत्युको पीडामा छट्पटिदापनि हाम्रै निम्ती बिन्ती गरेको
हे पीता क्षमा रहोस् भनी बिन्ती गरेको ।
दयाको सागर क्षमाको खानि प्रिय प्रभुको आव्हान यहि छ
आफ्ना सारा शत्रुलाईपनि ख्रिष्टले जस्तै क्षमा गर्नु छ
साँचो ख्रीष्टका जनले क्षमा गर्छन भने ख्रीष्टले जस्तै क्षमा गर्छन
यसरी नै हामी ख्रिष्टका जनहौ भनि प्रमाण दिनु छ ।
किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्नो एक मात्र जन्माइएको पुत्रलाई दिनुभयो – उहाँमाथि विश्वास गर्ने कोही पनि नष्ट नहोस्, तर उसले अनन्त जीवन पाओस्।
#यूहन्ना ३:१६
तर परमेश्वरले हामीप्रति आफ्नो प्रेम यसैमा प्रकट गर्नुहुन्छ: हामी पापी हुँदा-हुँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो।
#रोमी ५:८
उहाँले हाम्रा निम्ति आफ्नो प्राण अर्पण गर्नुभएको छ; यसैबाट हामी परमेश्वरको प्रेम थाह पाउँछौं; र हामीले भाइहरूका निम्ति आफ्ना प्राणहरू अर्पण गर्नुपर्छ।
१यूह. ३:१६
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: