पवित्र पवित्र परमेश्वर
Автор: 𝓡𝓪𝓲𝓮 𝓘𝓢𝓞𝓘
Загружено: 2023-01-17
Просмотров: 26879
Описание:
#पवित्र_पवित्र_परमेश्वर#सीयोनका_गीत_नं#४३#aaradhana #pawitra_pawitra_parameshwara
#aaradhana
#masihi_awhaan
#masiahi_jeewan
#praarthanaa
#prashansaa
#su_samaachaar
#यहोवा
#christ_Jesus
#YHWH
#jehovah
#יהוה
#God_Almighty
#El_Shaddai
सीयोनका गीत
#christ_jesus
#God
#jehovah
#yhwh
#एल_सद्दाई_सीयोनका_गीत
#el_shaddai
#ख्रीष्टियन_भजन
#यहोवा
#ख्रीष्ट
#प्रार्थना
#आराधना
#सुसमाचार
#मसीही_जीवन
#प्रशंसा
#यहोवा
#परमप्रभु
#येशू
#परमेश्वर
#ख्रीष्टियन_भजन
#ख्रीष्ट
#एल_शद्दाई_सीयोनका_गीत
#सीयोनका_गीत
#siyonka_geet_haru
#Christ_Jesus
#YHWH
#jehovah
#יהוה
#God_Almighty
#El_Shaddai
#christ_jesus
#God
#Jehovah
#yhwh
#paramprabhu
#yeshu
#parameshwor
#bhajan
#vajan
#christian_songs
#43
#yaahko #stuti
#prayer
#worship
#praise
#thanksgiving
अनि एउटाले अर्कालाई कराएर भने:
‘सेनाहरूका परमप्रभु पवित्र, पवित्र, पवित्र हुनुहुन्छ;
सम्पूर्ण पृथ्वी उहाँको महिमाले भरपूर छ!’
यशैया ६:३
अनि ती चारओटा जीवित प्राणीहरूमा हरेकका छ-छओटा पखेटाहरू थिए; ती वरिपरि र भित्रपट्टि आँखैआँखाले भरिएका थिए;
अनि “पवित्र, पवित्र, पवित्र, प्रभु सर्वशक्तिमान् परमेश्वर, जो हुनुहुन्थ्यो,
जो हुनुहुन्छ र जो आउनुहुनेछ” भन्दै तिनीहरू दिनरात विश्राम लिँदैनन्।
प्रकाश ४:८
हे परमप्रभु, महानता, सामर्थ्य, महिमा, विजय र प्रताप तपाईंकै हुन्;
किनकि स्वर्गमा र पृथ्वीमा सबै कुराहरू तपाईंकै हुन्।
हे परमप्रभु, राज्य तपाईंकै हो, र
तपाईं नै सबैमाथि शिर भईकन सबैभन्दा माथि उचालिनुभएको छ।
१ इतिहास २९:११
अनि जब अब्राम उनान्सय वर्षका भए, तब
...परमप्रभु अब्रामकहाँ देखा पर्नुभयो र उनलाई भन्नुभयो:
“सर्वशक्तिमान् परमेश्वर म नै हुँ; मेरो उपस्थितिमा हिँड़, र सिद्ध होऊ!
उत्पत्ति १७:१
“हे प्रभु, तपाईं महिमा, आदर र सामर्थ्य पाउन योग्य हुनुहुन्छ;
किनकि तपाईंले नै सबै कुराहरू सृष्टि गर्नुभएको हो, र
तपाईंकै इच्छाको कारणले ती कुराहरू रहन्छन् र सृष्टि गरिए।”
प्रकाश ४:११
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: