प्रेरितहरूको युगको सत्यता र आन साङ होङज्यू | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर
Автор: World Mission Society Church of God / Global
Загружено: 2021-07-19
Просмотров: 17960
Описание:
[सामा र गहूँको दृष्टान्तचाहिँ सत्य र झूटसम्बन्धी दृष्टान्त]
२,००० वर्षअघि येशूज्यूले यो पृथ्वीमा गहूँ सत्यता छर्नुभयो
तर शैतानले त्यमा सामा छरेर सारा संसारलाई बहकाइरहेको छ ।
यो सामा युगको अन्त्यसम्म गहूँ सँगसँगै हुर्कन्छ ।
तर कटनीको समयमा चाहिँ सामाचाहिँ अन्ततः आगोको भट्टीमा फालिनेछ ।
झूटचाहिँ प्रेरितहरूको युगपछि छरिन थालेकोले
प्रेरितहरूको युगको सत्यता अर्थात् शबाथ-दिन, निस्तार-चाड इत्यादि नयाँ करारका चाडहरू खोजेर मानेमा
हामीहरू गहूँको रूपमा अनन्त स्वर्गको ढुकुटीमा प्रवेश गर्न सक्नेछौं ।
दाऊदको मूलको रूपमा आउनुभएका ख्रीष्ट आन साङ होङज्यू
मानिसको ज्ञानद्वारा शैतानको धूर्त षड्यन्त्रलाई छुट्ट्याउन नसकिने भएकोले
दाऊदको मूलको रूपमा आउनुहुने परमेश्वरलाई भेटेमा मात्र सत्यता भेट्टाउन सकिन्छ ।
वर्तमान समयमा परमेश्वरको मण्डलीमा शबाथ-दिन, निस्तार-चाड इत्यादि प्रेरितहरूको युगको सत्यता मान्न सकिएकोचाहिँ, दाऊदको मूलको रूपमा आउनुभएका आन साङ होङज्यूले सत्यता खोजिदिनुभएकोले गर्दा हो ।
प्रकाश ५:४-५
कोही पनि त्यो चर्मपत्रको मुट्ठो खोल्ने अथवा त्यसभित्र हेर्ने योग्यको नपाइएको हुनाले म खूबै रोएँ । “... दाऊदको मूल यो मुट्ठो र यी सात वटा मोहोरहरू खोल्न विजयी हुनुभएको छ ।”
[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]
〖World Mission Society Church of God〗https://watv.org
〖WATV Media Cast〗 https://watvmedia.org/ne
〖Nepal〗 https://nepalwmscog.org
〖Church of God Introduction〗https://introwmscog.com
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: