ycliper

Популярное

Музыка Кино и Анимация Автомобили Животные Спорт Путешествия Игры Юмор

Интересные видео

2025 Сериалы Трейлеры Новости Как сделать Видеоуроки Diy своими руками

Топ запросов

смотреть а4 schoolboy runaway турецкий сериал смотреть мультфильмы эдисон
Скачать

दाऊदको मूलले खडा गर्नुभएको मण्डली र नयाँ करारको सत्यता 【 परमेश्वरको मण्डली, आन साङ होङ 】

Автор: World Mission Society Church of God

Загружено: 2019-11-16

Просмотров: 45494

Описание: 【नेपाली,Nepali】
[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]

[मुक्तिको सत्यता भएको र परमेश्वरले स्थापना गर्नुभएको मण्डली कहाँ छ ?]
यो संसारमा परमेश्वरलाई विश्वास गरेको दाबी गर्ने मानिसहरू धेरै छन्,
तर आत्मिक तिर्खाले ग्रस्त यो अन्धकार संसारमा सत्यता छैन ।
त्यसैकारण आत्मिक तिर्खा मेटाइदिनको निम्ति परमेश्वर
दोस्रो पल्ट यो पृथ्वीमा आउनुपऱ्यो ।

[दाऊदको मूलद्वारा स्थापना गरिएको, अनन्त करार भएको परमेश्वरको मण्डली]
बाइबलको रहस्य खोल्नको निम्ति दाऊदको मूलको रूपमा आउनुभएका आन साङ होङज्यूलाई
ग्रहण गरेर, दाऊदलाई मात्र प्रतिज्ञा गरिएको अनन्त करार नयाँ करार निस्तार-चाड मान्ने
मण्डलीमा गएमा परमेश्वरको जीवनको पानीको वचनद्वारा आत्माहरू पुनर्जीवित हुन सक्छन् ।

[यशैया ५५:१-३]
“हे सबै तिर्खाउने हो, आओ, पानीनेर आओ ।
अनि तिमीहरू रुपियाँ नहुने पनि आओ … कान थाप,
र मकहाँ आओ । सुन, ताकि तिमीहरूको प्राण जिओस् ।
म तिमीहरूसित अनन्त करार बाँध्नेछु,
दाऊदलाई प्रतिज्ञा गरेको मेरो विश्वासको प्रेम ।”

〖World Mission Society Church of God〗https://watv.org
〖WATV Media Cast〗 https://watvmedia.org/ne
〖Nepal〗 https://nepalwmscog.org
〖Church of God Introduction〗https://introwmscog.com

Не удается загрузить Youtube-плеер. Проверьте блокировку Youtube в вашей сети.
Повторяем попытку...
दाऊदको मूलले खडा गर्नुभएको मण्डली र नयाँ करारको सत्यता 【 परमेश्वरको मण्डली, आन साङ होङ 】

Поделиться в:

Доступные форматы для скачивания:

Скачать видео

  • Информация по загрузке:

Скачать аудио

Похожие видео

शरण-नगर पृथ्वी र नयाँ करारको व्यवस्था 【 परमेश्वरको मण्डली, आन साङ होङ, निस्तार–चाड 】

शरण-नगर पृथ्वी र नयाँ करारको व्यवस्था 【 परमेश्वरको मण्डली, आन साङ होङ, निस्तार–चाड 】

मानिसले जे रोप्दछ त्यसैको कटनी पनि गर्नेछ | परमेश्वरको मण्डली

मानिसले जे रोप्दछ त्यसैको कटनी पनि गर्नेछ | परमेश्वरको मण्डली

आन साङ होङज्यूको विषयमा अगमवक्ताहरूको अगमवाणी र मानिसहरूको सोचाइ

आन साङ होङज्यूको विषयमा अगमवक्ताहरूको अगमवाणी र मानिसहरूको सोचाइ

[스트리밍] 지친 마음을 달래주는 새노래 스페셜 모음곡, 안상홍 하나님의교회

[스트리밍] 지친 마음을 달래주는 새노래 스페셜 모음곡, 안상홍 하나님의교회

Atheists Can’t Answer This! नास्तिकहरूले यसलाई उत्तरदिन सक्दैनन् ! - परमेश्वरको प्रमाण

Atheists Can’t Answer This! नास्तिकहरूले यसलाई उत्तरदिन सक्दैनन् ! - परमेश्वरको प्रमाण

अगमवाणी र आन साङ होङज्यू [परमेश्वरको मण्डली विश्व सुसमाचार समाज]

अगमवाणी र आन साङ होङज्यू [परमेश्वरको मण्डली विश्व सुसमाचार समाज]

अब्राहामको परिवारको इतिहास र माता | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

अब्राहामको परिवारको इतिहास र माता | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

दाहिने र देब्रे हात चिन्न नसक्नेहरू [परमेश्वरकोमण्ड]

दाहिने र देब्रे हात चिन्न नसक्नेहरू [परमेश्वरकोमण्ड]

चिनेपछि प्रेम गरिन्छ 【आन साङ होङ, माता परमेश्व】

चिनेपछि प्रेम गरिन्छ 【आन साङ होङ, माता परमेश्व】

परमेश्वर मेरो धन हुनुहुन्छ | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

परमेश्वर मेरो धन हुनुहुन्छ | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

परमेश्वरको डिजाइन | परमेश्वरको मण्डली

परमेश्वरको डिजाइन | परमेश्वरको मण्डली

विपत्तिमाथि विपत्ति र निस्तार-चाड [परमेश्वरको मण्डली विश्व सुसमाचार समाज, आन साङ होङ, माता परमेश्व]

विपत्तिमाथि विपत्ति र निस्तार-चाड [परमेश्वरको मण्डली विश्व सुसमाचार समाज, आन साङ होङ, माता परमेश्व]

बाइबल परमेश्वरको आज्ञा हो | परमेश्वरको मण्डली

बाइबल परमेश्वरको आज्ञा हो | परमेश्वरको मण्डली

जीवन र यरूशलेम माता | परमेश्वरको मण्डली

जीवन र यरूशलेम माता | परमेश्वरको मण्डली

परमेश्वरको मण्डलीप्रतिको असमझदारी मेटाउनुपर्छ र सत्यता जानकारी गराउनुपर्छ

परमेश्वरको मण्डलीप्रतिको असमझदारी मेटाउनुपर्छ र सत्यता जानकारी गराउनुपर्छ

निस्तार-चाड र सुरुको मण्डलीको विश्वास | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

निस्तार-चाड र सुरुको मण्डलीको विश्वास | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

[नयाँ भजन | Guide] No.242 सर्वोच्चको महिमा | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

[नयाँ भजन | Guide] No.242 सर्वोच्चको महिमा | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

राजा बन्न चाहनेले शिरपेचको भार धान्न सक्नुपर्छ [परमेश्वरको मण्डली]

राजा बन्न चाहनेले शिरपेचको भार धान्न सक्नुपर्छ [परमेश्वरको मण्डली]

बलिया र साहसी होओ | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

बलिया र साहसी होओ | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

परमेश्वरको वचनलाई ठट्टाको रूपमा लिने पाप | परमेश्वरको मण्डली

परमेश्वरको वचनलाई ठट्टाको रूपमा लिने पाप | परमेश्वरको मण्डली

© 2025 ycliper. Все права защищены.

  • Контакты
  • О нас
  • Политика конфиденциальности

Контакты для правообладателей: [email protected]