संसारलाई बचाओ | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर
Автор: World Mission Society Church of God / Global
Загружено: 2021-04-20
Просмотров: 48929
Описание:
[परमेश्वरको शक्तिलाई विश्वास गरेर अगि बढ्दा हासिल हुने परिणामचाहिँ केवल विजय हो]
माउ हात्ती मसिनो डोरीले बाँधिएको भए पनि हरेस खाएर नभागेजस्तै,
परमेश्वरले शक्ति दिनुभएको भए पनि ‘सम्भव छैन’ भन्ने सोचाइलाई
अगाडि सार्ने मानिसले सानो कठिनाइमा पनि हरेस खाएर,
प्रतिज्ञा गरिएको आशिष् गुमाउन पुग्छ ।
[संसारलाई बचाउने नयाँ करारको सुसमाचार सुनाउने परमेश्वरको मण्डली]
आन साङ होङज्यू र माता परमेश्वर साथमा हुनुहुन्छ भनी विश्वास गरेर
नयाँ करारको सुसमाचार सुनाउने सन्तहरूले उक्त कार्यको परिणामस्वरूप
वर्तमान समयमा सारा संसारभरि परमेश्वरको महिमा प्रकट गरिरहेका छन् ।
[मत्ती २८:१९-२०]
“यसकारण जाओ, र सबै देशका जातिहरूलाई चेला बनाओ,
पिता र पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्तिस्मा देओ,
मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ ।”
[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]
〖World Mission Society Church of God〗https://watv.org
〖WATV Media Cast〗 https://watvmedia.org/ne
〖Nepal〗 https://nepalwmscog.org
〖Church of God Introduction〗https://introwmscog.com
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: