कुनै कुराको मूल्य नजानेको मानिसमा स्वामित्वको योग्यता हुँदैन | परमेश्वरको मण्डली
Автор: World Mission Society Church of God / Global
Загружено: 2021-06-18
Просмотров: 35342
Описание:
[स्वर्ग-राज्य खेतमा लुकाइएको गाडधनजस्तै छ]
खेतमा लुकाइएको बहुमूल्य गाडधन प्राप्त गर्नको निम्ति परिश्रम गरेका मानिसजस्तै,
स्वर्ग-राज्यको मूल्यलाई महसुस गरेर परमेश्वरको आज्ञा पालन गर्ने मानिसहरूलाई मात्र
परमेश्वरले प्रतिज्ञा गर्नुभएको स्वर्गको महिमा आशिष्स्वरूप प्रदान गर्नुहुन्छ ।
[स्वर्गको मूल्य र सुसमाचारको मूल्य जानेको मानिस धन्यको हो]
मुक्तिदाताको रूपमा आउनुभएका आन साङ होङज्यू र माता परमेश्वरले दिनुभएको वचनको मूल्य,
शबाथ-दिन र निस्तार-चाडजस्ता परमेश्वरको आज्ञा पालन गर्दा पाउने आशिष्को मूल्यलाई
महसुस गरेर ती पालन गर्ने ठाउँ नै ‘परमेश्वरको मण्डली’ हो ।
[१ पत्रुस १:९-१२]
“तिमीहरूका विश्वासको प्रतिफलस्वरूप तिमीहरूले आफ्ना आत्माको मुक्ति पाउँछौ ।
... स्वर्गबाट पठाइनुभएका पवित्र आत्माबाट तिमीहरूलाई प्रचार भएको
सुसमाचार सुनाउनेहरूद्वारा अहिले तिमीहरूलाई घोषणा भएको छ ।
स्वर्गदूतहरू पनि यी कुरा हेर्न अति उत्सुक छन् ।”
[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]
〖World Mission Society Church of God〗https://watv.org
〖WATV Media Cast〗 https://watvmedia.org/ne
〖Nepal〗 https://nepalwmscog.org
〖Church of God Introduction〗https://introwmscog.com
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: