ycliper

Популярное

Музыка Кино и Анимация Автомобили Животные Спорт Путешествия Игры Юмор

Интересные видео

2025 Сериалы Трейлеры Новости Как сделать Видеоуроки Diy своими руками

Топ запросов

смотреть а4 schoolboy runaway турецкий сериал смотреть мультфильмы эдисон
Скачать

सियोन निर्माण गर्नुभएका आन साङ होङज्यू 【परमेश्वरको मण्डली विश्व सुसमाचार समाज】

Автор: World Mission Society Church of God

Загружено: 2019-05-17

Просмотров: 57849

Описание: 【नेपाली,Nepali】
[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]

[आत्मिक दाऊद, दोस्रो आगमनका ख्रीष्ट आन साङ होङज्यूले पुनर्स्थापन गर्नुभएको नयाँ करार]
येशूज्यूले २,००० वर्षअघि शबाथ-दिन, निस्तार-चाड जस्ता नयाँ करारका
चाडहरूद्वारा सियोन स्थापना गरिदिनुभयो, तर धार्मिक अन्धकारको युगमा
सियोन नष्ट भएर यस पृथ्वीबाट लोप भयो । यद्यपि वर्तमान समयमा
आत्मिक राजा दाऊदको रूपमा आउनुभएका आन साङ होङज्यूले
सियोन पुनर्निर्माण गरिदिनुभयो ।

[पवित्र आत्माको युगमा, मुक्तिचाहिँ नयाँ करार पालन गर्ने सियोनमा प्राप्त गर्न सकिन्छ]
यो संसारमा नयाँ करारका चाडहरू पालन गर्ने एकमात्र मण्डली(सियोन),
आन साङ होङज्यू र माता परमेश्वर साथमा रहनुभएको, अनन्त जीवन
र पाप-क्षमाको आशिष् भएको, अन्तिम विपत्तिबाट बाँच्न सकिने
मण्डलीचाहिँ बाइबलमा अगमवाणी गरिएको परमेश्वरको मण्डली हो ।

[यर्मिया ४:५-६]
“यहूदामा प्रचार गर, र यरूशलेममा यसो भन्दै घोषणा गर:
‘देशका चारैतिर तुरही फुक !’ चर्को गरी कराएर यसो भन:
‘भेला होओ, र हामी किल्ला भएका सहरहरूमा भागेर जाऔं !’
सियोनतिर जान झन्डा उठाओ, ढीला नगरी सुरक्षाको निम्ति
भागेर जाओ ! किनकि म उत्तरदेखि विपत्ति र ठूलो सर्वनाश ल्याइरहेछु ।”

〖World Mission Society Church of God〗https://watv.org
〖WATV Media Cast〗 https://watvmedia.org/ne
〖Nepal〗 https://nepalwmscog.org
〖Church of God Introduction〗https://introwmscog.com

Не удается загрузить Youtube-плеер. Проверьте блокировку Youtube в вашей сети.
Повторяем попытку...
सियोन निर्माण गर्नुभएका आन साङ होङज्यू 【परमेश्वरको मण्डली विश्व सुसमाचार समाज】

Поделиться в:

Доступные форматы для скачивания:

Скачать видео

  • Информация по загрузке:

Скачать аудио

Похожие видео

गुप्त मन्न र नयाँ नाउँ 【आन साङ होङ, निस्तार–चाड】

गुप्त मन्न र नयाँ नाउँ 【आन साङ होङ, निस्तार–चाड】

चिनेपछि प्रेम गरिन्छ 【आन साङ होङ, माता परमेश्व】

चिनेपछि प्रेम गरिन्छ 【आन साङ होङ, माता परमेश्व】

सुनसरी क्षेत्र  न: १ भरी सयौं टेम्पो र्याल्ली,भानुचौकमा कोण सभा,अध्यक्ष हर्क साम्पाङले सम्बोधन

सुनसरी क्षेत्र न: १ भरी सयौं टेम्पो र्याल्ली,भानुचौकमा कोण सभा,अध्यक्ष हर्क साम्पाङले सम्बोधन

बाइबल परमेश्वरको आज्ञा हो | परमेश्वरको मण्डली

बाइबल परमेश्वरको आज्ञा हो | परमेश्वरको मण्डली

Atheists Can’t Answer This! नास्तिकहरूले यसलाई उत्तरदिन सक्दैनन् ! - परमेश्वरको प्रमाण

Atheists Can’t Answer This! नास्तिकहरूले यसलाई उत्तरदिन सक्दैनन् ! - परमेश्वरको प्रमाण

देउवा सुटुक्क बिदेश जानुको भित्री रहस्य पर्दाफास; सुदन गुरुङको गोप्य भिडियोको सत्यता के?GOPAL PRASAI

देउवा सुटुक्क बिदेश जानुको भित्री रहस्य पर्दाफास; सुदन गुरुङको गोप्य भिडियोको सत्यता के?GOPAL PRASAI

सच्चाइ केन्द्र नेपालमा स्टिङ अपरेशन,भयो अहिल्यसम्मकै कडा सवाल जवाफ,sachai kendra nepal

सच्चाइ केन्द्र नेपालमा स्टिङ अपरेशन,भयो अहिल्यसम्मकै कडा सवाल जवाफ,sachai kendra nepal

यस संसारको ढाँचामा नचल | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

यस संसारको ढाँचामा नचल | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

आत्मिक शरण–नगर र पृथ्वी 【आन साङ होङ, निस्तार–चाड】

आत्मिक शरण–नगर र पृथ्वी 【आन साङ होङ, निस्तार–चाड】

धरानको खानेपानीबारे बालेनले अन्टसन्ट बोलेर हर्क साम्पाङकाे अवमुल्यन गरेपछी डा. सुरेन्द्र केसी आ गो

धरानको खानेपानीबारे बालेनले अन्टसन्ट बोलेर हर्क साम्पाङकाे अवमुल्यन गरेपछी डा. सुरेन्द्र केसी आ गो

स्वर्गीय वार्षिक घेराहरू | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

स्वर्गीय वार्षिक घेराहरू | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

सत्य र झूटलाई छुट्‌ट्याऔं 【परमेश्वरको मण्डली विश्व सुसमाचार समाज】

सत्य र झूटलाई छुट्‌ट्याऔं 【परमेश्वरको मण्डली विश्व सुसमाचार समाज】

निस्तार-चाड जीवन बचाउने सत्यता हो 【परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर】

निस्तार-चाड जीवन बचाउने सत्यता हो 【परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर】

धरानका भईरल माछावाला दाईले सम्झीए पुर्वमेयर हर्कलाई र गरे यसरी खुलेर तारीफ

धरानका भईरल माछावाला दाईले सम्झीए पुर्वमेयर हर्कलाई र गरे यसरी खुलेर तारीफ

अब्राहामको परिवारको इतिहास र माता | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

अब्राहामको परिवारको इतिहास र माता | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

संसारका नून र ज्योति ख्रीष्टियानको जीवन 【परमेश्वरको मण्डली विश्व सुसमाचार समाज】

संसारका नून र ज्योति ख्रीष्टियानको जीवन 【परमेश्वरको मण्डली विश्व सुसमाचार समाज】

हामीहरूकोप्रति सबैभन्दा धन्यवादी हुनुपर्छ होला ? | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

हामीहरूकोप्रति सबैभन्दा धन्यवादी हुनुपर्छ होला ? | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

«Новый пастор пришёл ПОД ВИДОМ БЕЗДОМНОГО…» — он устроил испытание для прихожан, и результат

«Новый пастор пришёл ПОД ВИДОМ БЕЗДОМНОГО…» — он устроил испытание для прихожан, и результат

आन साङ होङज्यूको विषयमा अगमवक्ताहरूको अगमवाणी र मानिसहरूको सोचाइ

आन साङ होङज्यूको विषयमा अगमवक्ताहरूको अगमवाणी र मानिसहरूको सोचाइ

यही समस्या है | चर्च ऑफ गॉड, आन सांग होंग, माता परमेश्वर

यही समस्या है | चर्च ऑफ गॉड, आन सांग होंग, माता परमेश्वर

© 2025 ycliper. Все права защищены.

  • Контакты
  • О нас
  • Политика конфиденциальности

Контакты для правообладателей: [email protected]