पीडाको दह गहिरो हुन्छ...आचार्य प्रभा
Автор: Babita Basnet
Загружено: 2026-02-03
Просмотров: 3368
Описание:
साहित्यकार आचार्य प्रभा कवि, गीतकार एवं गजलकार हुनुहुन्छ । सानै उमेर देखि लेखन क्षेत्रमा सक्रिय उहाँले केही समय पत्रकारितापनि गर्नु भयो । मूलतः झापा जिल्लालाई कर्म थलो बनाएर सिर्जनालाई अगाडी बढाउनु भएकी उहाँ पछिल्ला दिनमा अमेरिका र नेपालमा बराबरी बसोबास गर्नुहुन्छ । प्रस्तुत छ, साहित्यकार आचार्य प्रभासंग गरिएको कुराकानी ...समय भित्रको समय -१७८
Babita Basnet With Aacharya Prabha
#babitabasnet #samaybhitrakosamay
Technical Support: Basant Pokhrel
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: