सम्पन्न हुनु र आफ्नै कमाई हुनु फरक कुरा रहेछ...मिलु थापा Milu Thapa
Автор: Babita Basnet
Загружено: 2026-03-17
Просмотров: 277
Описание:
मिलु थापा महिला सिर्जनशील समूहकी संस्थापक हुनुहुन्छ । उहाँले नेपाली हस्तकला र बिशेषगरी ढाकाको कपडाबाट बिभिन्न उमेर समूहका ब्यक्तिहरुलाई पोशाक तथा ओड्ने, दोलाई, खास्टोहरु बनाएर नेपाली उत्पादनलाई प्रबद्र्धन गर्दै आउनु भएको छ । काठ्माण्डौको सम्पन्न परिवारमा जन्मिनु भएकी उहाँले आमाको देहान्तपछि छाएको रिक्तताका कारण आफूलाई भुलाउन ब्यवसायको सुरुवात गर्नु भएको थियो । महिलाको आर्थिक सशक्तीकरणमा योगदान पुरयाइरहनु भएकी मिलु थापासंगको कुराकानी प्रस्तुत छ, समय भित्रको समय-१८१
Babita Basnet With Milu Thapa
#babitabasnet #samaybhitrakosamay
Technical Support: Basant Pokhrel
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: