आमा नरहेपछि उहाँको ठाउँ देशले लिने रहेछ...नीलम कार्की निहारिका Neelam Karki Niharika
Автор: Babita Basnet
Загружено: 2026-01-22
Просмотров: 3647
Описание:
नीलम कार्की निहारिका साहित्यकार हुन । पेशाले नर्स उनले केही समय पेशागत काम गरेर अध्ययन र लेखनलाई समय दिन थालेकी हुन । उपन्यास, कथा र कविता तिनै बिधामा कलम चलाउने उनको उपन्यास योगमाया ले मदन पुरस्कार प्राप्त गरेको थियो । अर्की आइमाई, चीर हरण, द्रौपदी अवशेष लगायतका उपन्यास, हवन लागयतका केही कथा संग्रह र मष्तिष्क ज्वरो लगायतका कविता उनका चर्चित कृति हुन । अहिले अमेरिकाको नर्थ क्यारोलिना बसोबास गर्दै आएकी उनको राजमाता प्रकाशोन्मुख कृती हो । प्रस्तुत छ, उहाँसंग गरिएको कुराकानी समय भित्रको समय-१६८
Babita Basnet With Neelam Karki Niharika
#babitabasnet #samaybhitrakosamay
Technical Support: Basant Pokhrel
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: