इन्डिया जान्या क्या जरुरत छ ? - The मुढा Show |
Автор: Herne Katha Plus
Загружено: 2026-02-17
Просмотров: 1469
Описание:
महाकाली नदीको छेउमा दाउरा चिरिरहेकी थिइन् गोमती भट्ट। दार्चुलाकी गोमतीको परिवार गाउँमा पानीको समस्या भएपछि झण्डै ३० वर्षअघि कञ्चनपुर झरेर ऐलानी जमिन फाडेर बसोबास गरेको थियो। गोमतीका छोरा भारतमा मजदुरी गर्छन्, र बुहारी तथा नातिसँगै घरमा बस्छिन्।
#themudashow #election2082 #mahakali
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: