गुजरात जान नपरोस् - The मुढा Show
Автор: Herne Katha Plus
Загружено: 2026-02-16
Просмотров: 12444
Описание:
दोधारामा जोगबूडा खोलाछेउ उखूका घाँस काट्न आएका महिलाहरु थकाइ मार्दै थिए ।
बोर्डर छेउको कुतियाकबर भनिने ठाउँमा पुल वारपार गर्नेहरुको चहलपहल देखिन्छ । कोही घाँस काट्न इन्डिया हिँडेका, कोही रासनपानी भर्न ।
एक दशकअघिसम्मको निर्जन टापु चाँदनी दोधारामा आजकल बजार छन्, पक्की सडक र ठूल्ठूला पुल छन् । तर मान्छेका अपेक्षा अझै ठूला छन् ।
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: