यसरी बन्छ उखुबाट चिनी,५ अर्ब लगानीमा खोलिएको चिनी मिलमा प्रत्यक्ष रोजगारी मात्र ४०० जना लाईsuger
Автор: Business Nepal। व्यवसाय नेपाल
Загружено: 2026-02-08
Просмотров: 3616
Описание:
यसरी बन्छ उखुबाट चिनी,५ अर्ब लगानीमा खोलिएको चिनी मिलमा प्रत्यक्ष रोजगारी मात्र ४०० जना लाईsuger
#byabasayanepal #businessnepal byabasaya nepal#shashi #business #nepali #bigsugermill #kanchanpur #punarbash
व्यवसाय नेपाल उद्योगी व्यवसायीहरूकाे वास्तविक कथाकाे प्रस्तुति हाे । हामी साना- ठूला सबै व्यवसायीकाे सफलताको कथा प्रस्तुत गर्दछौं । नेपालमा संभावना छैन, गरीखाने बाताबरण छैन, उहाँ बसेर प्रगति उन्नति हुदैन भनेर निरास बनेकाहरूलाई यही धर्तीमा पाैरख गरेर उन्नति प्रगति गरेकाहरूकाे कथा प्रस्तुत गरि प्रेरणा प्रदान गर्ने मुख्य उद्देश्य लिइएको छ । यस हिसाबले व्यवसाय नेपाल आशाकाे सञ्चार गर्ने इमान्दार प्रयास हाे । यहाँ प्रयोग भएका कुनै पनि सामग्री बिना अनुमति प्रयोग गर्न शक्त मनाही गरिएको छ । यदि त्यसाे गरिएको पाइएमा कडाभन्दा कडा कदम चालिने छ ।
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: