मेथी खाँदा हुने महत्वपुर्ण फाईदाहरु Health Benefits of Fenugreek seeds || Nepali Health Tips
Автор: Nepali Health Tips
Загружено: 2019-09-18
Просмотров: 260932
Описание:
►मेथी खाँदा हुने महत्वपुर्ण फाईदाहरु Health Benefits of Fenugreek seed || Nepali Health Tips
----
मेथीलाई भिजाएर मेथीपानी सहित मेथीलाई चपाएर खाने गरेमा कब्जीयत को समस्या हुँदैन । मेथीले पेटको समस्या हुनेलाई ग्यास्ट्रिक को समस्या हुनेलाई पाचन समस्या हुनेलाई अत्यन्तै राम्रो गर्दछ । कब्जियत को समस्या र ग्यास्ट्रिकको समस्या छ भने नियमित एक चम्चा भिजाएको मेथी बिहान बिहान चपाई चपाई खाने गर्नुहोस । यति मात्रै होइन अल्सर भएका बिमारी लाई पनी मेथी ले फाईदा पुर्याउँछ ।
-------
Background music credit : Mukti Sapkota, link : • Reshem firiri
#Nepalihealth, #Nepalihealthtips
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: