ग्रीन टी को महत्वपुर्ण फाईदाहरू क्यान्सरको औषधी Health Benefits Of Green Tea || Nepali Health Tips
Автор: Nepali Health Tips
Загружено: 2019-07-18
Просмотров: 28294
Описание:
►ग्रीन टी को महत्वपुर्ण फाईदाहरू क्यानसर को औषधी Health Benefits Of Green Tea || Nepali Health Tips
------
About This Video
हामीले खाने चिया रातो चिया कालो चिया ग्रीन टी वा हरियो चिया यी सबै चिया एउटै प्लान्ट बाट बनेको हुन्छ । यो प्लान्ट को scientific नाम Camellia sinensis plant हो । यसलाई tea tree पनि भनिन्छ । यही प्लान्ट बाट चिया बनाईन्छ ।
वजन घटाउन को लागी र मुटु सम्बन्धी समस्या को समाधान गर्न ग्रीन टी पिउनुपर्छ । साथै मस्तिस्क सम्बन्धी समस्या हुनेहरुको लागी पनी ग्रीन टी ले धेरै फाईदा पुर्याउदछ । बाँकी जानकारी भिडियोमा हेर्नुहोला ।
धन्यवाद
-------
#Nepalihealth, #Nepalihealthtips
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: