गोरखा आइडियल स्कुलमा ‘बाल प्रस्तुति तथा अभिभावक शिक्षा’ सम्पन्न
Автор: School TV
Загружено: 2026-02-14
Просмотров: 107
Описание:
गोरखा आइडियल स्कुलमा ‘बाल प्रस्तुति तथा अभिभावक शिक्षा’ सम्पन्न
लालमटिया, दाङ ।
दाङको राप्ती गाउँपालिका–२ स्थित गोरखा आइडियल स्कुलमा पूर्व–प्राथमिक तथा प्राथमिक तहका विद्यार्थीहरूको विशेष ‘सिपिएस र सिपिआरएस’ कार्यक्रम सम्पन्न भएको छ। शनिबार आयोजित उक्त कार्यक्रममा नर्सरीदेखि कक्षा ४ सम्मका विद्यार्थीहरूले नाटक र गीतका माध्यमबाट ट्राफिक नियम, जंक फुडका असर र स्वास्थ्य सचेतनासम्बन्धी उत्कृष्ट कला प्रदर्शन गरेका थिए।
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: