नानीबाबुहरूको प्रतिभा र अभिभावकको चेतना: एक विशेष दिन!
Автор: School TV
Загружено: 2026-02-18
Просмотров: 57
Описание:
नानीबाबुहरूको प्रतिभा र अभिभावकको चेतना: एक विशेष दिन!
गोरखा आइडियल स्कुल, लालमटियामा आयोजित ‘सिपिएस र सिपिआरएस’ कार्यक्रममा बालबालिकाहरूले सिर्जनशील प्रस्तुति मार्फत सबैलाई मन्त्रमुग्ध पारे। बालबालिकालाई कसरी असल र स्वावलम्बी बनाउने भन्नेबारे विज्ञहरूको गहन छलफलले कार्यक्रमलाई थप अर्थपूर्ण बनायो।
"बालबालिकालाई दबाब होइन, अवसर दिऔँ!"
#GorkhaIdealSchool #LalmatiyaDang #ChildPresentation #ParentingEducation #StudentTalent #DangEvents #HolisticEducation #GorkhaGroup #ChildPsychology
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: