गोरखा आइडियल स्कुलमा ‘बाल प्रस्तुति तथा अभिभावक शिक्षा’ भव्यताका साथ सम्पन्न!
Автор: School TV
Загружено: 2026-02-22
Просмотров: 73
Описание:
गोरखा आइडियल स्कुलमा ‘बाल प्रस्तुति तथा अभिभावक शिक्षा’ भव्यताका साथ सम्पन्न!
दाङको लालमटियास्थित गोरखा आइडियल स्कुलमा नर्सरीदेखि कक्षा ४ सम्मका बालबालिकाहरूले आफ्नो अद्भुत प्रतिभा प्रदर्शन गरेका छन्। नाटक र गीतका माध्यमबाट ट्राफिक नियम, स्वास्थ्य सचेतना र सामाजिक शिक्षा दिँदै बालबालिकाहरूले उपस्थित १,००० भन्दा बढी अभिभावकहरूको मन जिते।
कार्यक्रममा विज्ञहरूद्वारा 'अभिभावक शिक्षा' अन्तर्गत बालबालिकाको मनोविज्ञान र हुर्काइबारे महत्वपूर्ण सुझावहरू प्रदान गरिनुका साथै तालिम प्राप्त शिक्षकहरूलाई प्रमाणपत्र समेत वितरण गरियो
#GorkhaIdealSchool #LalmatiyaDang #ChildPresentation #ParentingEducation #StudentTalent #DangEvents #HolisticEducation #GorkhaGroup #ChildPsychology
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: